५० बर्षिया महिलालाई बलात्कार गर्ने २१ बर्षिय किशोर पक्राउ

पोखरा, असोज १६ ।
म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । निस्कोट स्थित छिसमा बस्ने २१ बर्षिय गोविन्द पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ५० बर्षिया महिलालाई बलात्कार गरेको प्रहरीको आरोप छ । पुनमाथी अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।