तरुण दल कास्कीका सदस्य पहारीलाई मातृशोक ५ कार्तिक २०७५, सोमबार ११:२०
पोखरा, कार्तिक ५ । नेपाल तरुण दल कास्कीका सदस्य सदस्य तथा खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीलाई मातृशोक परेको छ । उनकी आमा डिलकुमारी पहारीको ८७ औं बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । लामो समयदेखि दमको रोगले थलिएकी डिलकुमारीको..
पुरा पढ्नुहोस् »