admin


फेसवुकमा मनपरी लेख्नुहुन्छ ? होसियार ! १ करोड जरिवाना र १५ बर्ष जेल परिएला ५ माघ २०७५, शनिबार ०२:४९

काठमाण्डौं, माघ ५ । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन,..

पुरा पढ्नुहोस् »

पोखरामै पाल्पाको झल्को, यसरी श्रृङ्गारियो सभागृह ४ माघ २०७५, शुक्रबार १२:१७

पोखरा, माघ ४ । पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ तयारी पूरा भएको छ । पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा माघ ५ गते शनिबार पोखरा सभागृहमा ऐतिहासिक रुपमा सो कार्यक्रम गर्दैछ । कार्यक्रमको लागि पोखरा सभागृहको..

पुरा पढ्नुहोस् »

पोखरामा हाइस र बस जुध्यो, ८ जना घाईते ४ माघ २०७५, शुक्रबार १२:०७

पोखरा, माघ ४ । पोखराको औद्योगिक क्षेत्रमा माईक्रो हाइस र बस जुध्दा ८ जना घाईते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाइस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस आपसम ठक्कर खाँदा माईक्रो चालक र सहचालक सहित ८ जना..

पुरा पढ्नुहोस् »

तयार भयो २०७६ सालको पात्रो, १२ अघि सर्यो दशैं ४ माघ २०७५, शुक्रबार ०९:०४

काठमाण्डौं, माघ ४ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको..

पुरा पढ्नुहोस् »

दुर्घटनामा बिरालो मरेपछि ट्याक्सी चालकलाई दुई बर्ष जेल ४ माघ २०७५, शुक्रबार ०८:५१

एजेन्सी, माघ ४ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन..

पुरा पढ्नुहोस् »

पोखराको हेमजामा आगलागीले घर जल्यो ४ माघ २०७५, शुक्रबार ०५:३०

पोखरा, माघ ४ । पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगलागी भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगलागि भएको हो । आगलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात लगायत नष्ट..

पुरा पढ्नुहोस् »

पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष ४ माघ २०७५, शुक्रबार ०३:२२

पोखरा, माघ ४ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा..

पुरा पढ्नुहोस् »

पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस) ४ माघ २०७५, शुक्रबार ०२:५०

प्रकाश ढकाल पोखरा, माघ ४ । पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर..

पुरा पढ्नुहोस् »

स्याङजामा किशोरीमाथी सामूहिक बलात्कार, तनहूँका ४ जना पक्राउ ३ माघ २०७५, बिहीबार १६:१४

स्याङजा, माघ ३ । स्याङ्जामा १६ वर्षीया किशोरी बलात्कार गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुं शुक्लागण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट..

पुरा पढ्नुहोस् »

बुहारी र नातिनीको हत्या गरेको आरोपमा सासु ससुरा पक्राउ, श्रीमान् फरार ३ माघ २०७५, बिहीबार १६:०८

जनकपुर, माघ ३ । धनुषामा आफ्नै बुहारी र नातिनीको हत्या गरेको आरोपमा प्रहरीले सासु–ससुरालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–४ बस्ने समिर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको..

पुरा पढ्नुहोस् »