admin


मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने ६ माघ २०७५, आईतवार ०२:२१

काठमाण्डौं, माघ ६ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर २ जनाको मृत्यु, एक घाइते ५ माघ २०७५, शनिबार १५:४९

जनकपुरधाम, माघ ५ । जनकपुरमा करेन्ट लागेर २ जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय जगरनाथ मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगरनाथ साहको रहेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

पोखरामा एकैदिन २ जना मृत भेटिए ५ माघ २०७५, शनिबार १२:०८

पोखरा, माघ ५ । पोखरामा एकैदिन २ जना मृत भेटिएका छन् । पोखरा १५ खरेपाखामा कास्कीकै मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान तामाङ मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनएको छ । यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा पोखरा–१३..

पुरा पढ्नुहोस् »

दरबार हत्याकाण्ड झैं जसले गरे आफ्नै परिवारका ११ को हत्या ५ माघ २०७५, शनिबार ११:१३

एजेन्सी, माघ ५ । मोरदाबाद जेलको कुनामा बसेर एक महिला आफ्नो दश वर्षीय छोरालाई चिठ्ठी लेखिरहन्छिन् । उनले ती चिठी दिन बिराएर लेख्ने गर्छिन् । चिठ्ठीमा छोराको सुनौलो भविष्यको कामना गर्दै लेखिएको हुन्छ, ‘राम्रो पढ्नु, ठूलाले भनेको मान्नु, हामी अब..

पुरा पढ्नुहोस् »

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या ५ माघ २०७५, शनिबार ११:००

भद्रपुर, माघ ५ । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पौडेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा..

पुरा पढ्नुहोस् »

रोकिराखेको बसमा ट्रक ठोक्कियो, घटनास्थलमै तीनको मृत्यु ५ माघ २०७५, शनिबार ०७:०९

सर्लाही, माघ ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार काठमाडौंबाट इलामको पशुपितनगरका..

पुरा पढ्नुहोस् »

सरकार विरुद्ध सडकमा उत्रिनुस्–देउवा ५ माघ २०७५, शनिबार ०६:५९

पोखरा, माघ ५ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन..

पुरा पढ्नुहोस् »

हेमजामा मध्यराती फर्निचर पसलमा आगो लाग्यो, २० लाख भन्दा बढीको क्षति ५ माघ २०७५, शनिबार ०३:२९

पोखरा, माघ ५ । पोखरा २५ हेमजामा फर्निचर पसल आगलागी भएको छ । राती सवा १२ बजेतिर अचानक आगलागी भएको बताईएको छ । आगलागीको कारण खुलेको छैन । कर्णबहादुर बुढाथोकीले सञ्चालन गरेको फर्निचर मिलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट २० लाख भन्दा..

पुरा पढ्नुहोस् »

पुलबाट खसेर १ जनाको मृत्यु ५ माघ २०७५, शनिबार ०३:०५

पोखरा, माघ ५ । तनहुँमा शुक्रबार पुलबाट खसेर १ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका (५ स्थित मादिपुलबाट खसेर व्यास नगरपालिका (११ का ४३ वर्षिय कृष्ण बहादुर घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको बगरमा खसेका घर्तिलाई उपचारको लागि जिल्ला..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीकै क्षेत्रबाट उनको राजीनामा माग ५ माघ २०७५, शनिबार ०३:००

पोखरा, माघ ५ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कास्कीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।मन्त्री अधिकारी वाइडवडी जहाज खरिदमा अरबौं रकम घोटला प्रकरणमा मुछिएकाले छानविन प्रक्रिया सहज..

पुरा पढ्नुहोस् »