admin


मुलुकभर ८० प्रतिशत रोपाइँ सम्पन्न, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत रोपाइँ १४ श्रावण २०७६, मंगलवार ११:४४

  काठमाडौं, साउन १४ । मुलुकभर हाल सम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विभाग अन्तर्गतको बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकभर गत आइतबार सम्ममा ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

राईनासकोट होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित, होमस्टे बुधबार काठमान्डौंमा पुरस्कृत हुँदै १४ श्रावण २०७६, मंगलवार ११:२६

  पोखरा, साउन १४ । लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित भएको छ । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको उक्त गाउँ यो बर्षको नेपाल भरिकै..

पुरा पढ्नुहोस् »

ब्राजिलको कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन १४ श्रावण २०७६, मंगलवार ०१:४४

एजेन्सी, साउन १४ ।   ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।   कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन्..

पुरा पढ्नुहोस् »

सागमा हुने सबै खेलको खेलस्थल टुंगो लाग्यो, महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा पोखरामा हुने १४ श्रावण २०७६, मंगलवार ०१:३२

काठमाडौं साउन १४ । आगामी मंसिर १५ बाट नेपालमा सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै २७ खेलको खेलस्थल तय भएको छ । प्रतियोगिता आउन ४ महिना अघि राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगितामा समाबेश खेलको खेलस्थल निर्धारण गरेको हो..

पुरा पढ्नुहोस् »

हङकङमा जारी प्रदर्शन ‘भयावह घटना’ः चीन १४ श्रावण २०७६, मंगलवार ०१:१८

एजेन्सी, साउन १४ ।   हङकङमा हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले त्यसबाट कानुनी शासनमा गम्भीर असर परेको जनाएको छ । चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुवाङले जारी गरेको विज्ञप्तिमा हङकङका..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ श्रावण २०७६, सोमबार १३:५५

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ । पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा तीजमेला हुँदै १३ श्रावण २०७६, सोमबार १३:३६

  हेमजा, साउन १३ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ढिकुरपोखरीमा तीजमेला हुने भएको छ । स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म तीजमेला हुने भएको हो । मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११ ए साइड खुल्ला नकआउट..

पुरा पढ्नुहोस् »

तिन जना युवा व्यवसायीको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा १३ श्रावण २०७६, सोमबार १३:२४

पोखरा, साउन १३ । पोखराका तिन जना व्यवसायीहरुको संयुक्त लगानीमा पोखराको छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राम बराल, राजु सुनार र बालकृष्ण धिमिरेको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन..

पुरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी थाहा पाउने ? १३ श्रावण २०७६, सोमबार १२:३०

काठमाण्डौं, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट..

पुरा पढ्नुहोस् »

आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी आउनै नचाहने र बस्नै नमान्ने समस्या छः मन्त्री अर्याल १३ श्रावण २०७६, सोमबार ११:५८

  काठमाडौं, साउन १३ । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले आफ्नो मन्त्रालयमा राम्रो कर्मचारी बस्नै नचाहने समस्या देखिएको बताएकी छन् । सोमबार काठमाडौंको साँखुमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्दै उनले यो..

पुरा पढ्नुहोस् »