admin


नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैं १३ श्रावण २०७६, सोमबार ११:४८

काठमाडौं, साउन १३ । सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसियाली छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्कदैं छ । ५ टोली सहभागी प्रतियोगीतामा तेस्रो भएको नेपाली टोली आज राती साढे १० बजे काठमाण्डौं आईपुग्ने टोलीका टिम..

पुरा पढ्नुहोस् »

‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’ १३ श्रावण २०७६, सोमबार १०:५९

बलेवा, साउन १३ ।   सामाजिक विकृति विरुद्धको अभियान’ थालेको बाग्लुङको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा कडाइ गर्न थालेको छ । विकृतिको पहिचान गरी त्यसका विरुद्ध प्रहार गर्ने नीति लिएको गाउँपालिकाले..

पुरा पढ्नुहोस् »

कृषिमा अनिवार्य १० प्रतिशत लगानी र्पुयाउन राष्ट्र बैंकले गरेको अनुरोधको बेवास्ता १३ श्रावण २०७६, सोमबार १०:१२

  काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी र्पुयाउन गरेको अनुरोधलाई नेपालका प्रायः सबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले..

पुरा पढ्नुहोस् »

अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै १३ श्रावण २०७६, सोमबार ०३:०३

काठमाण्डौं, साउन १३ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए । पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो ।’ अस्पतालबाट भइरहेको सेवा..

पुरा पढ्नुहोस् »

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना १३ श्रावण २०७६, सोमबार ०२:५६

काठमाण्डौं, साउन १३ । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका..

पुरा पढ्नुहोस् »

पोखरामा आफनै कार्यकर्ताबाट कुटिए वडाध्यक्ष १२ श्रावण २०७६, आईतवार १७:३८

पोखरा, साउन १२ । पोखरा महानगरपालिका २१ का वडाध्यक्ष खगराज आचार्य आफनै कार्यकर्ताबाट कुटिएका छन् । आइतबार साँझ कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले उनलाई कुटपिट गरेका हुन् । दातारामलाई वडा प्रहरी..

पुरा पढ्नुहोस् »

‘ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर लाभदायक र जानकारीमुलक’ १२ श्रावण २०७६, आईतवार १४:१४

पोखरा, १२ साउन । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सकिएको छ । आईतबार पोखरामा भएको शैक्षिक मेलामा करिब ५ सय विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रह्यो । आयोजक ग्लोबल रिच पोखरा शाखाले फेयर भव्य रुपमा सफल भएको प्रतिक्रिया..

पुरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा मुछिएका पूर्व नासु श्रेष्ठले गरे आत्महत्या १२ श्रावण २०७६, आईतवार १३:५६

पोखरा, साउन १२ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा ब्यक्तिको नाममा सार्ने प्रकरणमा मुछिएका मालपोत कार्यालयका एक जना पूर्वनायब सुब्बाले हामफालेर आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब..

पुरा पढ्नुहोस् »

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ १२ श्रावण २०७६, आईतवार १३:०१

पोखरा, साउन १२ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु १२ श्रावण २०७६, आईतवार १२:२०

पोखरा, साउन १२ । अष्ट्रेलियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार..

पुरा पढ्नुहोस् »