admin


कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल १९ श्रावण २०७६, आईतवार ११:२५

  पोखरा, साउन १९ । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर १९ श्रावण २०७६, आईतवार ०८:०३

  काठमाडौं, साउन १९ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा..

पुरा पढ्नुहोस् »

नेपालमा हुने १३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन १९ श्रावण २०७६, आईतवार ०७:४८

  काठमाडौं, साउन १९ । नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ । जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी..

पुरा पढ्नुहोस् »

माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु १९ श्रावण २०७६, आईतवार ०७:३१

  नुवाकोट, साउन १९ । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो । गएको जेठ २ गते आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत्..

पुरा पढ्नुहोस् »

तनहुँमा बस दुर्घटना, १३ यात्रु घाइते १९ श्रावण २०७६, आईतवार ०७:१५

  दमौली, साउन १९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा..

पुरा पढ्नुहोस् »

सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै १९ श्रावण २०७६, आईतवार ०६:४२

  एजेन्सी, साउन १९ । विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप..

पुरा पढ्नुहोस् »

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु १९ श्रावण २०७६, आईतवार ०६:२६

पोखरा, साउन १९ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण..

पुरा पढ्नुहोस् »

अमेरिकाको एल पासो शहरमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते १९ श्रावण २०७६, आईतवार ०१:२४

ऐजेन्सी, साउन १९ । अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् । अन्धाधुन्ध गोली..

पुरा पढ्नुहोस् »

पोखराका गाई गोरु झापा हुँदै बंगलादेशमा तस्करी ! १८ श्रावण २०७६, शनिबार १६:५८

कमल पौडेल ‘अथक’ पोखरा, साउन १८ । पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा जीप दुर्घटना १८ श्रावण २०७६, शनिबार १६:४९

पोखरा, साउन १८ । पोखरा महानगरपालिका १८ सराङ्कोटमा टाटा सुमो जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा तर्फ आँउदै गरेको ग १ ज ६१११ नम्बरको टाटा सुमो जिपको पल्टिदाँ जिपमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । उनको मेट्रोसिटी अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »