admin


१७ औं आहा रारा गोल्डकपबाट १ लाख ४९ हजार मात्रै बचत १८ श्रावण २०७६, शनिबार १४:१३

पोखरा, साउन १८ । सहारा क्लबको आयोजनमा भएको १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत भएको छ । फुटबल प्रतियोगिताबाट आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै जोगाएको छ । क्लबले ६९ लाख २९ हजार ४६० रुपैयाँ..

पुरा पढ्नुहोस् »

हवाई सुरक्षा र पूर्वाधार प्राधिकरणको प्राथमिकतामा १८ श्रावण २०७६, शनिबार १४:००

  काठमाडौं, साउन १८ ।   मुलुकको हवाईसेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाएको जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई सेवालाई..

पुरा पढ्नुहोस् »

तनहुँमा डेंगुका बिरामी भेटिए १८ श्रावण २०७६, शनिबार १३:४२

  दमौली, साउन १८ । तनहुँमा डेंगुका बिरामी फेलापरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखापरेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा..

पुरा पढ्नुहोस् »

सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको छः कमल थापा १८ श्रावण २०७६, शनिबार १३:३३

  काठमाडौं, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई..

पुरा पढ्नुहोस् »

इनरह्लि क्लब अफ मिट टाउन र इनरह्लि क्लब अफ पोखराको संयुक्त पदस्थापन १८ श्रावण २०७६, शनिबार १३:१९

  पोखरा, साउन १८ । इनरह्लि क्लब अफ पोखरा मिट टाउन र इनरह्लि क्लब अफ पोखराको १० औं पदस्थापना कार्यक्रम शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ । वर्ष २०१८–२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९–२०२० का अध्यक्ष सावित्री थापा..

पुरा पढ्नुहोस् »

बागलुङमा हनि हन्टिङमा कडाइ, भीर मह काड्दा अनुमति अनिवार्य लिनुपर्ने १८ श्रावण २०७६, शनिबार ११:३३

  बागलुङ, साउन १८ ।   बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र..

पुरा पढ्नुहोस् »

संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका वडा अध्यक्षहरुको असहमति १८ श्रावण २०७६, शनिबार १०:४३

  पोखरा, साउन १८ ।   पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा जारी गरेको विज्ञप्तिमा..

पुरा पढ्नुहोस् »

कंगोमा इबोलाको महामारी, इबोलाका कारण १ हजार ८ सयभन्दा बढीको मृत्यु, नियन्त्रण गर्न अझै ३ बर्ष लाग्ने १८ श्रावण २०७६, शनिबार १०:११

  एजेन्सी, साउन १८ ।   प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा ३ वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले..

पुरा पढ्नुहोस् »

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री १८ श्रावण २०७६, शनिबार ०९:५७

  काठमाडौं, साउन १८ ।   स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर प्रस्थान गर्ने भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली शनिबार बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको..

पुरा पढ्नुहोस् »

मनसुन अझै केही दिन पूर्ण सक्रिय नहुने १८ श्रावण २०७६, शनिबार ०९:४५

  काठमाडौं, साउन १८ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले..

पुरा पढ्नुहोस् »