admin


पोखराकी शुरतीले ल्याईन् कक्षा १२ मा नेपालमै उत्कृष्ट जिपिए १८ श्रावण २०७६, शनिबार ०२:५०

पोखरा, साउन १८ । पोखराकी एक विद्यार्थीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी छन् । पोखराको प्रतिभा सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षामा सहभागी भएकी शुरती पाण्डेले उत्कृष्ट जिपिए ल्याउदै नेपालमा उत्कृष्ट जिपिए ल्याएको..

पुरा पढ्नुहोस् »

बसको छतमा पुरुषको शव १८ श्रावण २०७६, शनिबार ०२:३४

बुटवल, साउन १८ । बुटवलको नयाँबसपार्कमा पार्किङ गरिरहेको बसको छतमा एक पुरुषको शव फेला परेको छ । साउन २ गतेदेखी पार्किङ गरिराखेको लु १ ख ६१३७ नम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षीय दिपक थापाको शव फेला परेको प्रहरीले जनाएको छ । शव..

पुरा पढ्नुहोस् »

मेस्सीलाई अन्तर्रा्ष्ट्रिय गेम खेल्न तीन महिना प्रतिबन्ध १८ श्रावण २०७६, शनिबार ०२:३०

एजेन्सी, साउन १८ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना..

पुरा पढ्नुहोस् »

काँग्रेसमा महाधिवेशन कार्यतालिका तोक्ने जिम्मा पदाधिकारीलाई १८ श्रावण २०७६, शनिबार ०२:२४

काठमाण्डौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधानमा उल्लेखित अन्तरिम संरचना निर्माण गर्ने कार्य्विधि बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । शुक्रवार साँझ अबेरसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हालका र..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको गृहजिल्ला झापामा औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी १८ श्रावण २०७६, शनिबार ०२:१८

काठमाण्डौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीको क्षेत्रमा बामदेवको चर्चा १८ श्रावण २०७६, शनिबार ०२:०७

पोखरा, साउन १८ । रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विगत ५ महिनादेखि जनप्रतिनिधि विहिन छ । गएको फागुनमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका अधिकारीको निधन भएपछि केही महिनाभित्रै रिक्त चुनावी..

पुरा पढ्नुहोस् »

यतिले थाल्यो पोखराबाट भैरहवा उडान १७ श्रावण २०७६, शुक्रबार १६:३६

  पोखरा, साउन १७ ।   यति एयरलाईन्सले पहिलो पटक पोखरादेखि भैरहवा उडान थालेको छ । विहिबार पोखरा एयरपोर्टबाट भैरहवाका लागि जहाज पठाईएको हो । पहिलो दिन ४ विदेशी सहित पोखराबाट १४ जना यात्रु लिएर उडेको जहाजले भैरहवाबाट १४ जना नेपाली यात्रु लिएर..

पुरा पढ्नुहोस् »

होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाईने १७ श्रावण २०७६, शुक्रबार १६:०९

पोखरा, साउन १७ । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासन कार्यालयले होटल र पार्टी प्यालेसमा..

पुरा पढ्नुहोस् »

पोखरा वडा नम्बर १३ लाई फोहरमुक्त वडा बनाउने अभियान सुरु १७ श्रावण २०७६, शुक्रबार १५:५७

पोखरा, साउन १७ । पोखरा महानगरपालिका १३ नं वडा कार्यालयले फोहरमुक्त वडा बनाउने अभियानको थालनी गरेको छ । वडा कार्यालयले फोहरमुक्त वडा बनाउन वडाबासीलाई स्वास्थ्य तथा सरसफाईको आनीबानीमा परिवर्तन गर्न आग्रह गरेको छ । अभियानको पहिलो चरणमा..

पुरा पढ्नुहोस् »

तोकियो निर्वाचनको मिती, नेपालभरी नै मंसिर १४ मा उपनिर्वाचन हुने (कहाँकहाँ) १७ श्रावण २०७६, शुक्रबार १५:२५

काठमाण्डौं, साउन १७ । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४..

पुरा पढ्नुहोस् »