admin


घुस रकमसहित ५ ट्राफिक प्रहरी रङ्गेहात पक्राउ १७ श्रावण २०७६, शुक्रबार १५:१७

काठमाण्डौं, साउन १७ । टिपरसँग घुस लिने पाचँजना ट्राफिक प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु , प्रहरी जवान..

पुरा पढ्नुहोस् »

३८ क्विन्टल सुन प्रकरणः गोल्यान १० लाख धरौटीमा रिहा, २८ जना प्रतिवादीलाई थुनामै राख्न आदेश १७ श्रावण २०७६, शुक्रबार १३:३१

  काठमाडौं, साउन १७ ।   ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा महावीर गोल्यान बाहेक अन्य प्रतिवादीहरुलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।   न्यायाधीश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको ईजलासले आज गोल्यानलाई..

पुरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा लब्लीडाँडामा वृक्षारोपण १७ श्रावण २०७६, शुक्रबार १३:२२

  पोखरा, साउन १७ ।   सिद्धार्थ बैंकले पोखराको सराङ्कोट स्थित लब्ली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व सँगसँगै सरकारले ल्याएको एक कर्मचारी एक फलफुलका बोट रोपण राष्ट्रिय विभूति सहिद पार्क मेत्लाङमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रादेशिक क्रिकेट संघमा प्रजु १७ श्रावण २०७६, शुक्रबार १२:५७

  पोखरा, साउन १७ ।   गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ),..

पुरा पढ्नुहोस् »

पहिरोमा पुरियो स्काभेटर, चालकको मृत्यु १७ श्रावण २०७६, शुक्रबार १२:१३

पोखरा, साउन १७ । गोरखामा स्काभेटर पुरिँदा चाललको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका १ भुण्टेखोला नजिकै नयाँ बाटो खन्ने क्रममा माथीबाट पहिरो खसेर स्काभेटर पुरिएको हो । दुर्घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका २० बर्षिय रमेश तामाङको..

पुरा पढ्नुहोस् »

सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकियो, १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने १७ श्रावण २०७६, शुक्रबार ११:५९

  काठमाडौं, साउन १७ ।   सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी..

पुरा पढ्नुहोस् »

३ वर्षभित्र गरिबको संख्या शुन्यमा ल्याउने लक्ष्य छः मन्त्री अर्याल, स्याङ्जामा असोजबाट डिजिटल नापी संचालन हुने १७ श्रावण २०७६, शुक्रबार ११:२९

  काठमाडौं, साउन १७ ।   भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छन् । ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको मन्त्री अर्यालले बताएकी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गर्ने तयारी गर्दै सरकार १७ श्रावण २०७६, शुक्रबार ०९:२२

  काठमाडौं, साउन १७ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने तयारी गरेको छ ।   प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले उक्त परियोजना परिमार्जन गरी लक्षित..

पुरा पढ्नुहोस् »

यमनमा सैनिक परेडमाथि आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु, कयौं मानिस घाइते १७ श्रावण २०७६, शुक्रबार ०८:५७

  एजेन्सी, साउन १७ ।   यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् । विद्रोहीको आक्रमणमा १ जना वरिष्ठ सैनिक कमान्डरकोसमेत मृत्यु भएको बताइएको..

पुरा पढ्नुहोस् »

साझा चौतारीको रक्तदानमा ६० यूनिट रगत संकलन १७ श्रावण २०७६, शुक्रबार ०८:४२

  पोखरा, साउन १७ । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ । कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रक्तदाता कृष्ण पौडेललाई..

पुरा पढ्नुहोस् »