admin


कामै नगरी सवा दुई करोड झ्वाम १७ श्रावण २०७६, शुक्रबार ०३:१५

काठमाण्डौं, साउन १७ । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन..

पुरा पढ्नुहोस् »

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै भिआईपीका घरका घरेलु कामदार १७ श्रावण २०७६, शुक्रबार ०३:०३

काठमाण्डौं, साउन १७ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब..

पुरा पढ्नुहोस् »

मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय, रवीन्द्रको क्षेत्रमा को उठ्ला ? १७ श्रावण २०७६, शुक्रबार ०२:५२

पोखरा, साउन १७ । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन..

पुरा पढ्नुहोस् »

उत्तरबाट भागेर दक्षिण कोरिया पुगेका सैनिक नियन्त्रणमा १६ श्रावण २०७६, बिहीबार १२:०१

एजेन्सी, साउन १६ ।   दक्षिण कोरियाले कडा सुरक्षा व्यवस्था रहेको सीमा क्षेत्र पार गर्दै आएका एकजना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । दक्षिण कोरियाका संयुक्त ‘चिफ अफ स्टाफ’ले विशेष खालको ‘थर्मल इमेजिङ’ उपकरणको मद्दतमा..

पुरा पढ्नुहोस् »

कसैले गल्ती गर्छ भने आफ्ना नातेदार भनेर छोड्न हुँदैनः पोखरा २५ का वडा अध्यक्ष तिम्सिना १६ श्रावण २०७६, बिहीबार ११:४५

  हेमजा, १६ साउन ।   समाजमा रहेका व्यक्तिको शान्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको भन्दै अपराध गर्ने र सहने दुबै समाज कै व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले  बताएका छन्  । सामुदायिक..

पुरा पढ्नुहोस् »

कपिलवस्तुमा गोली चल्यो, समाजवादी पार्टीका नेता यादव घाइते  १६ श्रावण २०७६, बिहीबार १०:३६

  बुटवल, साउन १६ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । शुद्धोधन..

पुरा पढ्नुहोस् »

सत्तारुढ र विपक्षी दलहरुको आ–आफ्नै अडान, प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित १६ श्रावण २०७६, बिहीबार १०:२०

  काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित भएको छ । बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख कृष्णबहादुर..

पुरा पढ्नुहोस् »

पर्वतमा मदिरा बिक्री वितरण व्यवस्थित गरिँदै, १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने १६ श्रावण २०७६, बिहीबार ०९:५३

पर्वत, साउन १६ ।   मदिरा सेवन तथा बिक्री वितरणका कारण आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएपछि पर्वत जिल्लामा मदिरालाई व्यवस्थित गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी,..

पुरा पढ्नुहोस् »

विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी १६ श्रावण २०७६, बिहीबार ०९:२३

  काठमाडौं, साउन १६ ।   नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारी..

पुरा पढ्नुहोस् »

भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा १६ श्रावण २०७६, बिहीबार ०८:५२

  काठमाडौं, साउन १६ ।   अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।   भन्सार विभागले आज काठमाडौमा गरेको भन्सार व्यवस्थापन विषयक कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई..

पुरा पढ्नुहोस् »