admin


अमेरिकाद्धारा इरानका विदेशमन्त्रीमाथी आर्थिक प्रतिबन्द १६ श्रावण २०७६, बिहीबार ०८:२३

  एजेन्सी, साउन १६  ।   अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो ।   अमेरिकी राज्यकोष मन्त्री स्टिभन मनुचिनलले जाफरीले..

पुरा पढ्नुहोस् »

समिक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ १६ श्रावण २०७६, बिहीबार ०६:००

कठमाण्डौं, साउन १६ । गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो । स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो । पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए । गाडीमा यात्रा गरिरहँदा..

पुरा पढ्नुहोस् »

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ १६ श्रावण २०७६, बिहीबार ०५:४०

काठमाण्डौं, साउन १६ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड(५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको..

पुरा पढ्नुहोस् »

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न १५ श्रावण २०७६, बुधबार १३:५६

  काठमाडौं साउन १५ ।   भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

बेलायतमा नेपालीहरुको पहिलो लायन्स क्लबको गठन, अध्यक्षमा बाँस्तोला १५ श्रावण २०७६, बुधबार १३:४१

पोखरा, साउन १५ । बेलायतमा पहिलो पटक नेपालीहरुको लायन्स क्लव गठन भएको छ । हालै बेलायतस्थित स्विण्डेनमा रहेका नेपालीहरुको भेलाले लायन्स क्लव अफ स्विण्डेन चौतारी गठन गरेको हो । समितिको अध्यक्षमा पोखरा, फुलबारीका रमेश बाँस्तोला चयन भएका छन्..

पुरा पढ्नुहोस् »

सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेपछि सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ १५ श्रावण २०७६, बुधबार १३:२९

काठमाडौं, साउन १५ ।   नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ ।   गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने..

पुरा पढ्नुहोस् »

ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट १५ श्रावण २०७६, बुधबार १३:१४

पोखरा, साउन १५ । ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

खोकीको औषधि खाँदा भारतका क्रिकेटर शा ८ महिनाका लागि निलम्बित १५ श्रावण २०७६, बुधबार ११:५९

  काठमाडौं, साउन १५ ।   भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ ।   बोर्डले..

पुरा पढ्नुहोस् »

फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक, साउन २४ गतेबाट प्रदर्शनमा आउने १५ श्रावण २०७६, बुधबार ११:५०

पोखरा, साउन १५ । साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन देखाइएको ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा निगेटिभ भूमिकामा छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो..

पुरा पढ्नुहोस् »