admin


फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव १९ श्रावण २०७६, आईतवार १८:१७

एजेन्सी, साउन १९ । प्रमुख सामाजिक सञ्जाल फेसबुकमा आईतबार साँझ पुनः समस्या आयो । सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भयो । आफ्नो पेज पनि खुलेन । लिन्क शेयर गर्न पनि समस्या भयो । झण्डै ४ घण्टा..

पुरा पढ्नुहोस् »

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु १९ श्रावण २०७६, आईतवार १८:१२

काठमाडौं, साउन १९ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »

बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ १९ श्रावण २०७६, आईतवार १७:४२

बैतडी, साउन १९ । एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ..

पुरा पढ्नुहोस् »

नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएकोमा ट्रेड युनियन कांग्रेसको चासो, आगामी ३० गते छलफल गर्दै १९ श्रावण २०७६, आईतवार १६:४८

काठमाडौ, साउन १९ । नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको विषयमा मातृसंस्था ट्रेड युनियन कांग्रेसले चासो व्यक्त गरेको छ । नेपाल प्रेस युनियनका उपलब्ध केन्द्रीय सदस्यहरुले प्रेस युनियनको महाधिवेशन समयमा नभएको, संस्था नवीकरण नभएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश मन्त्री परिषदका ६ निर्णय, मुख्यमन्त्री गुरुङ विदेश जाने १९ श्रावण २०७६, आईतवार १६:३४

  पोखरा, साउन १९ । गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा..

पुरा पढ्नुहोस् »

नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई सांसदहरुको सुझाव, नेपाल भ्रमण वर्ष सफल बनाउनतर्फ ध्यान केन्द्रित गर्नु १९ श्रावण २०७६, आईतवार १५:२६

  काठमाडौं, साउन १९ । सांसदहरुले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । मन्त्री भट्टराईसँग छलफल गर्न आज बसेको..

पुरा पढ्नुहोस् »

आफ्नो उपचार खर्च प्रधानमन्त्री ओलीले आफैँ व्यवस्थापन गर्ने १९ श्रावण २०७६, आईतवार १५:०७

  काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रत्येक कर्मचारीले घुम्नका लागि २५ हजार पाउने १९ श्रावण २०७६, आईतवार १३:११

पोखरा, साउन १९ । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन..

पुरा पढ्नुहोस् »

रवीन्द्रको क्षेत्रमा चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव ! १९ श्रावण २०७६, आईतवार १२:११

काठमाण्डौं, साउन १९ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्की २ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै..

पुरा पढ्नुहोस् »