admin


अमेरिकामा बढ्दै गएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ को अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आलोचना २१ श्रावण २०७६, मंगलवार ०५:४६

  एजेन्सी, साउन २१ । पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको भनिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात गोरा जातिको वर्चस्वको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । टेक्सास र ओहायोमा भएका २ वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१..

पुरा पढ्नुहोस् »

लोमान्थाङ खोलाले पु¥याएको क्षती प्रति सभासद विष्टद्धारा दुख ब्यक्त २१ श्रावण २०७६, मंगलवार ०५:३०

पोखरा, साउन २१ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पु¥याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल,..

पुरा पढ्नुहोस् »

समग्र पोखराको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाउँदैंछौं ः मेयर जिसी २० श्रावण २०७६, सोमबार ०७:१७

  पोखरा, २० साउन । पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस् »

सुनको मूल्य आकासियो, आजका लागि तोकिएको मूल्य नेपाली सुन बजारमा सबैभन्दा उच्च २० श्रावण २०७६, सोमबार ०६:४९

कठमाडौँ, साउन २० । नेपाली बजारमा यतिबेला सुनको मूल्य आकासिएको छ । आज छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइबतार..

पुरा पढ्नुहोस् »

पहिरोमा पुरिएर बागलुङमा ३ जनाको मृत्यु २० श्रावण २०७६, सोमबार ०६:२७

बागलुङ, साउन २० । बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई बतास ब्रदर्शद्वारा मोटरसाइकल र स्कुटर हस्तान्तरण २० श्रावण २०७६, सोमबार ०६:१०

  पोखरा, साउन २० । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालिका अध्यक्ष आनन्दराज..

पुरा पढ्नुहोस् »

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले लागुपदार्थ सचेतना तथा डिफेन्स काउन्सेलिङ कार्यक्रम गर्ने २० श्रावण २०७६, सोमबार ०५:५७

  पोखरा, साउन २० । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ्ग कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई..

पुरा पढ्नुहोस् »

कश्मीरमा तनाव बढ्दो, पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा २० श्रावण २०७६, सोमबार ०२:१८

  एजेन्सी, साउन २० । भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएपछि सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।..

पुरा पढ्नुहोस् »

आज नागपञ्चमी, यसकारण गरिन्छ नाग पूजा २० श्रावण २०७६, सोमबार ०२:०३

पोखरा, साउन २० । आज नाग पञ्चमी, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले..

पुरा पढ्नुहोस् »

स्कुटर र मोवाइलहरु चोरी गर्ने २ जना पक्राउ २० श्रावण २०७६, सोमबार ०१:०१

पोखरा, साउन २० । पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट विभिन्न समयमा मोवाईल र स्कुटर चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग १२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै २..

पुरा पढ्नुहोस् »