admin


प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा २१ श्रावण २०७६, मंगलवार १५:१५

पोखरा, साउन २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै..

पुरा पढ्नुहोस् »

१२ कक्षाको नतिजामा पोखराकी शुरतीले नेपाल टपिन्, डेढ लाख पुरस्कार २१ श्रावण २०७६, मंगलवार १५:०३

पोखरा, साउन २१ । पोखरामा रहेको प्रतिभा सेकेण्डरी स्कूलकी शुरती पाण्डेले कक्षा १२ को परीक्षाबाट नेपाल टपेकी छिन् । उनले ब्यवस्थापन संकायबाट ३ दशमलव ९२ जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय..

पुरा पढ्नुहोस् »

कास्कीमा प्रहरीको दादागिरी, पार्किङ बोर्ड अगाडी मोटरसाइकल रोक्दा कारवाही २१ श्रावण २०७६, मंगलवार ११:४६

पोखरा, साउन २१ । पोखरा । पोखराको महेन्द्रपुलमा मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच झण्डै हात हालाहालको स्थिती सृजना भएको छ । मोटरसाइकल पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी पार्किङ गरेर राखिएको बाइकमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएको..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव २१ श्रावण २०७६, मंगलवार ११:३२

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी..

पुरा पढ्नुहोस् »

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा २१ श्रावण २०७६, मंगलवार ०८:३१

  जनकपुर, साउन २१ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान संविधान अहिलेसम्मकै..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता सिंह अस्पताल भर्ना, मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण २१ श्रावण २०७६, मंगलवार ०८:२०

  काठमाडौं, साउन २१ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको..

पुरा पढ्नुहोस् »

नेपाली महिला कामदारमाथि साउदीमा चरम शोषण, दूतावासद्धारा महिला कामदारको मागपत्र प्रमाणीकरणमा रोक २१ श्रावण २०७६, मंगलवार ०६:४७

  काठमाडौँ, साउन २१ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्रयाक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

कानून अभावमा अनुगमन प्रभावकारी बन्न सकेन – प्रमुख क्षेत्री २१ श्रावण २०७६, मंगलवार ०६:२४

  पोखरा, साउन २१ । जिल्ला समन्वय प्रमूख वैन वहादुर क्षेत्रीले कानून अभावका कारण विकास निर्माणसँग जोडिएको अनुगमनका कामलाई प्रभावकारी बनाउन नसकेको बताएका छन् । संविधानमा अनुगमनको काम प्रदेश कानून अनुसार हुनेछ भनेर उल्लेख गरिएपनि प्रदेश..

पुरा पढ्नुहोस् »

समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णाली प्रदेशमा ६०० भन्दा बढी कर्मचारी अपुग २१ श्रावण २०७६, मंगलवार ०६:०८

  सुर्खेत, साउन २१ । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी..

पुरा पढ्नुहोस् »

पर्यटकीय सम्भावना बोकेको म्याग्दीको देउताभिर गुफा संरक्षण हुन सकेन २१ श्रावण २०७६, मंगलवार ०५:५५

म्याग्दी, साउन २१ । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको देउताभिर गुफा पर्यटकीय सम्भावना बोकेको भए पनि हालसम्म संरक्षण हुन सकेको छैन । अप्ठ्यारो ठाउँमा रहेको गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिले भने यहाँ पुग्नेहरुलाई..

पुरा पढ्नुहोस् »