दोस्रो चौमासिकभित्र खर्च नभएको बजेट अर्थ मन्त्रालयमा फिर्ता पठाउने कानुनी व्यवस्था २२ श्रावण २०७६, बुधबार ०२:१०
काठमाडौं, साउन २२ । दोस्रो चौमासिकभित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा अनिवार्यरुपमा फिर्ता पठाउने कानुनी व्यवस्था गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सरकारले पेस गरेको ‘आर्थिक कार्य्विधि तथा वित्तीय..
पुरा पढ्नुहोस् »