admin


तमानखोलाका घाइतेलाई प्रदेश सरकारको सहयोग २२ श्रावण २०७६, बुधबार १४:०६

पोखरा, साउन २२ । बागलुङको तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ । यही साउन १९ गते राती अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च वाफत प्रदेश..

पुरा पढ्नुहोस् »

कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : शशांक २२ श्रावण २०७६, बुधबार १३:२९

  दमौली, साउन २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई एकजुट..

पुरा पढ्नुहोस् »

तनहुँमा पर्यटक बस र ट्रक ठोक्किँदा ९ जना घाइते २२ श्रावण २०७६, बुधबार १३:१३

  तनहुँ, साउन २२ । तनहुँको व्यास नगरपालिका–१२, कमलबारीस्थित पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्किँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बा१प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना६ख ५८६५ नम्बरको ट्रक एकापसमा..

पुरा पढ्नुहोस् »

पत्रकार शालिकराम पुडासैनीको मृत्यु रहस्यमय बन्दै २२ श्रावण २०७६, बुधबार ०८:४९

  चितवन, साउन २२ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ..

पुरा पढ्नुहोस् »

स्प्रेड रेट गणना विधि पुनर्विचार गर्न बैंकर्सको माग २२ श्रावण २०७६, बुधबार ०८:३०

  काठमाडौं, साउन २२ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्जामा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर (स्प्रेट रेट) गणना विधिबारे पुनर्विचार गर्न आग्रह गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७२..

पुरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन २२ श्रावण २०७६, बुधबार ०८:१७

  काठमाडौं, साउन २२ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन्..

पुरा पढ्नुहोस् »

नगरपालिकाको नियमः विवाह, व्रतवन्ध घरमै गर्नुपर्ने, अन्त गरे कर तिर्नुपर्ने २२ श्रावण २०७६, बुधबार ०८:१५

चितवन, साउन २२ । चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ । नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक पार्टी प्यालेस..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, अर्को बैठक आइतबार मात्र बस्ने २२ श्रावण २०७६, बुधबार ०७:५९

  काठमाडौँ, साउन २२ । नेपाली कांग्रेस केन्द्रीय समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देशिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै बोलाईएको बैठक स्थगित..

पुरा पढ्नुहोस् »

डेङ्गुको उपचार र डुबानको समस्याबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण २२ श्रावण २०७६, बुधबार ०७:४६

  काठमाडौं, साउन २२ । प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको नजर पोखराको यौन धन्दातिर, पोखराबाट एकै दिन १७ जना पक्राउ २२ श्रावण २०७६, बुधबार ०२:१५

पोखरा, साउन २२ । एक समय थियो, पोखराको बाग्लुङ बसपार्क बाटो हिँड्न सकिने अवस्थै थिएन । दिउँसै समेत बाग्लुङ बसपार्क गल्ली भएर ओहोरदोहोर गर्दा चिन्नेहरुले देखेभेटमा ‘ओहो के हो ? बाग्लुङ बसपार्क तिर !’ भन्ने समय थियो । काम विशेषले त्यसठाउँ पुग्नुपरे..

पुरा पढ्नुहोस् »