admin


बाख्रापालक किसानलाई ४० हजार अनुदान २३ श्रावण २०७६, बिहीबार १०:५४

  पोखरा, साउन २३ । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा २३ श्रावण २०७६, बिहीबार ०६:४३

  पोखरा, साउन २३ । पोखरामा बिहीबार बिहान बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा अनुगमन टोलीले तराजु र मानापाथी नियन्त्रणमा लिएको छ । पोखरामा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल कार्यालय र उपभोक्ता मञ्च कास्की सहितको..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारको आरोप लागेका किर्गिस्तानका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न खोज्दा भिडन्त २३ श्रावण २०७६, बिहीबार ०६:११

  एजेन्सी, साउन २३ । भ्रष्टाचारको आरोप लागेका किर्गिस्तानका पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न पुगेका सुरक्षाकर्मी र समर्थकबीच विवाद हुँदा दोहोरो भिडन्त भएको छ । भिडन्तमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने दुबै..

पुरा पढ्नुहोस् »

राहत सामग्री चोरी गर्ने चारजना पक्राउ २३ श्रावण २०७६, बिहीबार ०५:५३

  गोरखा, साउन २३ । जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

छोराछोरीसहित नदीमा हामफालेकी महिलाको उद्दार, छोराछोरीको भने मृत्यु २३ श्रावण २०७६, बिहीबार ०५:३६

  कावासोती, साउन २३ । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्दार गरिएको छ । आफ्ना २ छोराछोरीसहित नदीमा हामफालेकी महिलाको उद्दार गरिए पनि उनका २ बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित..

पुरा पढ्नुहोस् »

मुलुकमा दूध उत्पादन बढ्यो, तर मागअनुसार अझै आपूर्ति हुन सकेन २३ श्रावण २०७६, बिहीबार ०५:२४

  काठमाडौं, साउन २३ । मुलुकमा दूध उत्पादन बढे पनि मागअनुसार अझै आपूर्ति हुन नसकेको बताइएको छ । दुग्ध सहकारी संघकाअनुसार विभिन्न १८ सय ७२ सहकारीमार्फत् दूध उत्पादन भइरहेको छ । संघका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दूध उत्पादनमा वृद्धि..

पुरा पढ्नुहोस् »

भारत–पाकिस्तान तनाव:  भारतीय दुतलाई देश छाड्न पाकिस्तानको आदेश २३ श्रावण २०७६, बिहीबार ०५:०७

  एजेन्सी, साउन २३ । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर..

पुरा पढ्नुहोस् »

मंसिर सम्ममा सबै काम सक्न कर्मचारीलाई मन्त्री लम्सालको निर्देशन २३ श्रावण २०७६, बिहीबार ०४:५४

  पोखरा, साउन २३ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कामप्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक..

पुरा पढ्नुहोस् »

किरिया गरिएका पूर्वलडाकु जीवितै फर्किएपछि… २३ श्रावण २०७६, बिहीबार ०२:३७

बाँके, साउन २३ । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही..

पुरा पढ्नुहोस् »

१ अर्व लागतमा खुल्यो पोखरामा नयाँ रिसोर्ट २३ श्रावण २०७६, बिहीबार ०२:२३

पोखरा, साउन २३ । पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो । रिसोर्ट..

पुरा पढ्नुहोस् »