admin


२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल २४ श्रावण २०७६, शुक्रबार ०२:०९

वीरगञ्ज, साउन २४ । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ । महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा..

पुरा पढ्नुहोस् »

त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार २४ श्रावण २०७६, शुक्रबार ००:४७

काठमाडौँ, साउन २४ । सर्लाहीबाट काठमाडौं जादै गरेको बस आज बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए । उनका अनुसार १४..

पुरा पढ्नुहोस् »

होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाउने निर्णय गरेपछि कास्की प्रशासनको सर्बत्र विरोध २३ श्रावण २०७६, बिहीबार १७:३३

पोखरा, साउन २३ । जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजका विषयमा साउन ९ गते जारी गरेको सूचनालाई लिएर पोखरामा विवाद शुरु भएको छ । अधिकारकर्मी, संस्कृतिकर्मी र महिला नेतृहरुले प्रशासनले आफ्नो अधिकारको क्षेत्रभन्दा बाहिर गएर गलत सूचना..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध २३ श्रावण २०७६, बिहीबार १५:४१

काठमाण्डौं, साउन २३ । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै..

पुरा पढ्नुहोस् »

बि फिट नेपालको ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट सुरु हुँदै २३ श्रावण २०७६, बिहीबार १५:२०

पोखरा, साउन २३ । स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउनका निम्त्ति बि फिट नेपालले ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भएको छ । ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिट नेपालले यही साउन २६ गतेबाट..

पुरा पढ्नुहोस् »

साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:३१

  पोखरा, साउन २३ । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन..

पुरा पढ्नुहोस् »

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय निकायलाई दिने तयारी २३ श्रावण २०७६, बिहीबार १२:१३

  काठमाडौं, साउन २३ । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डीएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत..

पुरा पढ्नुहोस् »

साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:००

  काठमाडौं, साउन २३ । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत,..

पुरा पढ्नुहोस् »

लाहाचोकमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न २३ श्रावण २०७६, बिहीबार ११:१९

  हेमजा, साउन २३ । सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे« गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थित महेन्द्र मा.बि मा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ..

पुरा पढ्नुहोस् »