admin


बागलुङमा प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते २४ श्रावण २०७६, शुक्रबार १२:४४

पोखरा, साउन २४ । प्रधानाध्यापकको कुटाइबाट बागलुङमा एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका..

पुरा पढ्नुहोस् »

बाटुलेचौरमा १ महिने निःशुल्क बुटिक तालिम शुरु २४ श्रावण २०७६, शुक्रबार १२:१४

पोखरा, साउन २४ । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका बिच उक्त तालिमको उद्घाटन गरेका छन् । तालिम..

पुरा पढ्नुहोस् »

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र २४ श्रावण २०७६, शुक्रबार १२:०९

  पोखरा, साउन २४ । कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षसँग दुई करोड माग्नेलाई गोली ! दुई जना प्रहरीको नियन्त्रणमा २४ श्रावण २०७६, शुक्रबार ०९:२५

  काठमाडौं, साउन २४ । रामेछापको लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ माग्ने दुई जनालाई प्रहरीले गोली हानी काठमाडौको स्वयम्भूबाट नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले लोप्चन भनिने मिलन लामामाथि गोली प्रहार..

पुरा पढ्नुहोस् »

वीरगञ्जमा प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा २४ श्रावण २०७६, शुक्रबार ०९:०७

  वीरगञ्ज, साउन २४ । प्लास्टिकको चामल बिक्री वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो, आइतबारमात्रै स्वदेश फर्कने २४ श्रावण २०७६, शुक्रबार ०८:५६

  काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई दिन..

पुरा पढ्नुहोस् »

महेन्द्र र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि २४ श्रावण २०७६, शुक्रबार ०८:४७

  पोखरा, साउन २४ । पोखराकै प्रसिद्घ महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा चमेरे..

पुरा पढ्नुहोस् »

१३ औं सागको कार्यतालिका तयार, कात्तिक १४ भित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने २४ श्रावण २०७६, शुक्रबार ०६:३३

  काठमाडौं, साउन २४ । काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खेलाडीहरुको नाम दर्ता गर्ने मिति तय गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको तयारी समितिको बैठकले आगामी कात्तिक १४..

पुरा पढ्नुहोस् »

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार २४ श्रावण २०७६, शुक्रबार ०२:१९

काठमाण्डौं, साउन २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा..

पुरा पढ्नुहोस् »

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द २४ श्रावण २०७६, शुक्रबार ०२:१४

काठमाण्डौं, साउन २४ । मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली..

पुरा पढ्नुहोस् »