admin


कास्कीमा विश्वकै सबैभन्दा होचो हिमताल, पर्यटकको आकर्षण बढ्दो २९ कार्तिक २०७६, शुक्रबार ०२:५९

पोखरा, कार्तिक २९ । संसारकै होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको उत्तरपूर्वी भागमा अवस्थित कफुचे हिमताल आन्तरिक पर्यटक माझ पछिल्ला वर्षहरुमा आकर्षणको गन्तव्य बन्न थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

करेण्ट लागेर दाजुभाइको मृत्यु २९ कार्तिक २०७६, शुक्रबार ०२:४३

तनहूँ, कार्तिक २९ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा नवनिर्मित स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि मार्वल घोट्ने क्रममा विहीवार एक्कासी करेन्ट लाग्दा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम भारतीय मुल वेतीया..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल हेरफेर अघि ओली–नेपाल ४ घण्टा वार्ता २९ कार्तिक २०७६, शुक्रबार ०२:३३

काठमाण्डौं, कार्तिक २९ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा ४ घण्टा एक्लाएक्लै वार्ता भएको छ । नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको ३ महिनापछि लामो भेटवार्ता..

पुरा पढ्नुहोस् »

विकास जनतामुखी छ वा छैन मुल्यांकन गरौं : अधिकारी २९ कार्तिक २०७६, शुक्रबार ०१:२०

  पोखरा, कार्तिक २९ । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सहि तरिकाले अगाडी बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् । मादी गाउँपालिका वडा नं १२ को भवन शिलन्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध..

पुरा पढ्नुहोस् »

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने २९ कार्तिक २०७६, शुक्रबार ०१:०५

  काठमाडौं, कार्तिक २९ । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात..

पुरा पढ्नुहोस् »

हुगु र सिक्लेस जोड्ने यदि खोलामा झोलुङ्गे पुल निर्माण २९ कार्तिक २०७६, शुक्रबार ००:४८

पोखरा, कार्तिक २९ । कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदैः फेवातालमा ‘बोटिङ’, रुपाकोटमा ‘साइटसिईङ’ २८ कार्तिक २०७६, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, कार्तिक २७ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने कार्यक्रम छ । हमिदको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि पोखरा आउने छ । उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार छ ।..

पुरा पढ्नुहोस् »

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन २८ कार्तिक २०७६, बिहीबार ०१:३२

काठमाण्डौं, कार्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन..

पुरा पढ्नुहोस् »

सरकारले फेरि कर बढायो, आर्थिक अराजकता निम्त्याउने विज्ञको विश्लेषण (के—के मा बढ्यो कर ?) २८ कार्तिक २०७६, बिहीबार ०१:२४

काठमाण्डौं, कार्तिक २८ । अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम..

पुरा पढ्नुहोस् »

 १ सय ७ जना थुनुवाको निशुल्क स्वास्थ्य परिक्षण २७ कार्तिक २०७६, बुधबार १७:१०

गिता राना मगर, पोखरा २६ कार्तिक । कास्की प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विभिन्न मुद्धामा मुद्धाको प्रकृती अनुसार न्युनतम २४ घण्टादेखी तीन महिना सम्म प्रहरी हिरासतमा रहने अवस्थामा विभिन्न..

पुरा पढ्नुहोस् »