admin


दिल्लीको कोठीमा बेचिएकी चेली ग्राहकसितै प्रेममा परेपछि…….. २७ कार्तिक २०७६, बुधबार १६:४९

काठमाण्डौं, कार्तिक २७ । नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै मातृ स्नेहबाट बञ्चित हुनुर्पयो । आमा गुमाएको पीडा आलै छँदा बुबाले कान्छी श्रीमती भित्र्याए । सुरुवाती दिनमा सौतेनी आमाले राम्रै व्यवहार..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले च्यापिएर एकजनाको मृत्यु २७ कार्तिक २०७६, बुधबार १६:२७

पोखरा, कार्तिक २७ । पोखरामा स्कुटर नालीमा खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा ३३ बागमारामा ग ७ प ५२७६ नम्बरको स्कुटरले च्यापिएर स्थानीय पुरुषोत्तम पौडेलको मृत्यु भएको हो । गुडिरहेको स्कुटर सडकको बायाँ तर्फ नालीमा पल्टिएको हो । स्कुटरले..

पुरा पढ्नुहोस् »

‘नेकपा जनताको दुखसुखको पार्टी’ २७ कार्तिक २०७६, बुधबार १३:३५

  पोखरा, कार्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी..

पुरा पढ्नुहोस् »

अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरणको अभियान शुरु हुँदै २७ कार्तिक २०७६, बुधबार १३:२५

  पोखरा, कार्तिक २७ नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रम सकिएको छ । यससंगै कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो..

पुरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाका सञ्चालकको पनि सम्पत्ति छानबिन हुने २७ कार्तिक २०७६, बुधबार १२:५९

  काठमाडौं, कार्तिक २७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकको समेत सम्पत्ति छानबिन गर्ने भएको छ । बैंकका सञ्चालकहरुले कर्जा लगानीमा व्यापक आर्थिक चलखेल गर्ने गरेको भन्दै उजुरी परेपछि विभागले छानबिन..

पुरा पढ्नुहोस् »

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट २७ कार्तिक २०७६, बुधबार १२:३९

  काठमाडौं, कार्तिक २७ । सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा..

पुरा पढ्नुहोस् »

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा २७ कार्तिक २०७६, बुधबार १२:१२

  बाँके, कार्तिक २७ । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न २७ कार्तिक २०७६, बुधबार ११:५२

गिता राना मगर, पोखरा २७ कार्तिक । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र..

पुरा पढ्नुहोस् »

श्रमजीवी पत्रकारको हकहितका लागि महासङ्घले सङ्घर्ष गर्ने २७ कार्तिक २०७६, बुधबार ११:३८

  काठमाडौं, कार्तिक २७ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने भएको छ । महासङ्घले सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित..

पुरा पढ्नुहोस् »

राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन २७ कार्तिक २०७६, बुधबार ११:३५

पोखरा, कार्तिक २७। राष्ट्रिय प्र्रजातन्त्र पार्टी (राप्रपा) का मुस्ताङ जिल्ला अध्यक्ष भूपेन्द्र हिराचन (राजु) को निधन भएको छ । घरमै बसिरकोका उनको हृदयघात भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको..

पुरा पढ्नुहोस् »