admin


राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट २७ कार्तिक २०७६, बुधबार ११:३३

  काठमाडौं, कार्तिक २७ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमासमेत छलफल..

पुरा पढ्नुहोस् »

मेरो प्रतिस्पर्धा विद्यासंग होइन, नेकपासंग हो : उम्मेदवार पौडेल २७ कार्तिक २०७६, बुधबार ११:२८

  पोखरा, कार्तिक २७ । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय..

पुरा पढ्नुहोस् »

समृद्धिको लागि मेरो उम्मेदवारी : विद्या २७ कार्तिक २०७६, बुधबार ११:२०

  पोखरा, कार्तिक २७ । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ..

पुरा पढ्नुहोस् »

सराङकोटमा माउण्टेन लजः हिमाल हेर्दै छतमा स्विमिङ (फोटोमा हेर्नुस्) २७ कार्तिक २०७६, बुधबार ०२:४९

पोखरा, कार्तिक २७ । पोखराको सराङकोट, एउटा उत्कृष्ट पर्यटकीय गन्तब्य । लामो समयदेखि पर्यटक यो डाँडोमा पुगेपनि पर्यटनका लागि आवश्यक पुर्वाधार थिएन । खासगरी हिमाली दृष्यावलोकन र उदाउँदो सूर्यको अवलोकन गर्नका लागि यो ठाउँ प्रख्यात छ । पर्यटकहरु..

पुरा पढ्नुहोस् »

जब नदीमै रगत बग्न थाल्यो… २७ कार्तिक २०७६, बुधबार ०२:२९

एजेन्सी, कार्तिक २७ । उत्तर र दक्षिण कोरियाको सीमास्थित एक नदीमा एकाएक रगत बग्न थालेपछि स्थानीय त्रसित र चकित बने । पछि बुझ्दै जाँदा थाहा भयो, त्यो त सुँगुरको रगत पो रहेछ । भएको के रहेछ भने, दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर फैलिने खतरा भएपछि..

पुरा पढ्नुहोस् »

राजा वीरेन्द्रको निजी निवास पनि खुला गर्ने तयारी २७ कार्तिक २०७६, बुधबार ०२:२१

काठमाण्डौं, कार्तिक २७ । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि..

पुरा पढ्नुहोस् »

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा २७ कार्तिक २०७६, बुधबार ०२:१४

काठमाण्डौं, कार्तिक २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर..

पुरा पढ्नुहोस् »

हङकङमा कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको प्रहरीको चेतावनी २७ कार्तिक २०७६, बुधबार ०१:२४

  एजेन्सी, कार्तिक २७ । हङकङका सुरक्षाकर्मीले मुलुकको कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको चेतावनी दिएका छन् । पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको..

पुरा पढ्नुहोस् »

‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्प साकार पार्न बंगलादेशले सघाउने’ २७ कार्तिक २०७६, बुधबार ०१:०६

  काठमाडौं, कार्तिक २७ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »

स्थानीय तहका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै २७ कार्तिक २०७६, बुधबार ००:४६

काठमाडौं, कार्तिक २७ । आगामी मंसिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको..

पुरा पढ्नुहोस् »