admin


तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर) २६ कार्तिक २०७६, मंगलवार १३:५६

गिता राना मगर, पोखरा कार्तिक २६ । उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सहकारी संघहरुको भेला सम्पन्न, प्रदेश संघहरु बनाउन कार्यदल गठन, संयोजकमा जि.सी. २६ कार्तिक २०७६, मंगलवार १३:३२

  पोखरा, कार्तिक २६ । सहकारी ऐन २०७४ अनुसार प्रदेश स्तरमा सहकारीको संघ तथा विषयगत संघहरु गठनका लागि गण्डकी प्रदेशका सहकारी संघहरुको भेला मंगलवार पोखरामा सम्पन्न भएको छ । भेलाले गण्डकी प्रदेश सहकारी संघ लिमिटेड तथा प्रदेश स्तरीय विषयगत..

पुरा पढ्नुहोस् »

युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा हुन् : परियार २६ कार्तिक २०७६, मंगलवार १३:१२

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन् । उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित..

पुरा पढ्नुहोस् »

‘देश्ना स्मृति कप’ टुँडिखेलमा जारी, दोस्रो दिन ३ समूह बाहिरिए, बुधबार समेत ३ खेल हुने २६ कार्तिक २०७६, मंगलवार १२:४३

  पोखरा, कार्तिक २६ । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज,..

पुरा पढ्नुहोस् »

कास्की कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक २६ कार्तिक २०७६, मंगलवार १२:११

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो ।..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल फेरवदल गर्ने तयारी, को को हुन् नयाँ मन्त्री ? २६ कार्तिक २०७६, मंगलवार १२:०३

काठमाण्डौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन्..

पुरा पढ्नुहोस् »

डा. केसीले स्थगित गरे अनसन २६ कार्तिक २०७६, मंगलवार ११:४०

  काठमाडौं, कार्तिक २६ । प्रा. डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् । डा. केसीले सातबुँदे माग राख्दै कार्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु..

पुरा पढ्नुहोस् »

दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता हुने  २६ कार्तिक २०७६, मंगलवार ११:२६

  बाग्लुङ, कार्तिक २६ । बडिगाड गाउँपालिकाको खार वजारमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ हुने भएको छ । आगामी मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगीतामा ७ वटै..

पुरा पढ्नुहोस् »

नवौं रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु २६ कार्तिक २०७६, मंगलवार ११:०८

  चितवन, कार्तिक २६ । विश्व रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु भएको छ । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत २६ कार्तिक २०७६, मंगलवार ११:०१

  पोखरा, कार्तिक २६ । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आएका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उनको स्वागतमा पोखरा..

पुरा पढ्नुहोस् »