admin


बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा २६ कार्तिक २०७६, मंगलवार १०:५४

  काठमाडौं, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका..

पुरा पढ्नुहोस् »

कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो : नेता रिजाल २६ कार्तिक २०७६, मंगलवार १०:४४

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने,..

पुरा पढ्नुहोस् »

नेपाल विद्यार्थी संघ पनि चुनावमा परिचालित २६ कार्तिक २०७६, मंगलवार १०:३८

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले आशन्न निर्वाचनका लागि आफ्ना सबै संरचना परिचालन गर्ने भएको छ । जसका लागि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय..

पुरा पढ्नुहोस् »

कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर २६ कार्तिक २०७६, मंगलवार ०३:४५

पोखरा, कार्तिक २६ । चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले..

पुरा पढ्नुहोस् »

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीले गोली हान्यो २६ कार्तिक २०७६, मंगलवार ०३:३३

तुलसीपुर, कार्तिक २६ । जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३..

पुरा पढ्नुहोस् »

अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर २६ कार्तिक २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, कार्तिक २६ । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार २५ कार्तिक २०७६, सोमबार १६:२७

पोखरा, कार्तिक २५ । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न..

पुरा पढ्नुहोस् »

निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी २५ कार्तिक २०७६, सोमबार १३:४२

  पोखरा, कार्तिक २५ । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान..

पुरा पढ्नुहोस् »

पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु २५ कार्तिक २०७६, सोमबार १३:२७

  पोखरा, कार्तिक २५ । कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा आज (सोमबार) देखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि..

पुरा पढ्नुहोस् »

समृद्ध देशका लागि उद्यमशिल युवा–उम्मेदवार भट्टराई  २५ कार्तिक २०७६, सोमबार १२:५९

  पोखरा, कार्तिक २५ । यही मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने..

पुरा पढ्नुहोस् »