
ट्याङ्कर दुर्घटनाका चालक र सहचालकको मृत्यु ३० कार्तिक २०७६, शनिबार ०४:०८
काभ्रे, कार्तिक ३० । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय..
पुरा पढ्नुहोस् »