admin


सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत छ : नेता सिटौला ३० कार्तिक २०७६, शनिबार ११:०७

  पोखरा, कार्तिक ३० । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी..

पुरा पढ्नुहोस् »

नाइट क्लबमा भेटिए चार फुटबलर, एन्फाले राष्ट्रिय टिमबाटै हटायो ३० कार्तिक २०७६, शनिबार १०:४७

  काठमाडौं, कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र..

पुरा पढ्नुहोस् »

केही स्थानमा हल्का वर्षाको सम्भावना ३० कार्तिक २०७६, शनिबार १०:३६

  काठमाडौं, कार्तिक ३० । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा..

पुरा पढ्नुहोस् »

सरकारबाट बाहिरिनुपर्ने अधिकांशको धारणा तर समाजवादीले सरकार नछाड्ने ३० कार्तिक २०७६, शनिबार १०:२२

  काठमाडौं, कार्तिक ३० । सत्तारुढ दलको एक घटक समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंमा बसेको संघीय परिषद् बैठक तथा शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकमा अधिकांश सहभागीहरुले संविधान..

पुरा पढ्नुहोस् »

पोखरा ३३ मा नेकपा समर्थित बुद्धिजीविहरुको भेला, नेकपाको जनलहर बढ्दो ३० कार्तिक २०७६, शनिबार ०९:४६

  पोखरा, कार्तिक ३० । उप निर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को चुनाव प्रचारप्रशार कमिटिहरु बनिरहेका छन् । सोही क्रममा पोखरा ३३ वडा कमिटिमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटि..

पुरा पढ्नुहोस् »

जनसक्रियमा स्वास्थ्य शिविर ३० कार्तिक २०७६, शनिबार ०४:५३

पोखरा, कार्तिक ३० । जनसक्रिय टोल विकास संस्था पोखरा १४ ले विश्व मधुमेह दिवसको अवसरमा शिविर आयोजना गरेको छ । टोलले आयोजना गरेको शिविरमा १ सय ७४ जनाको सित्तैमा जाँच गरिएको छ । पिआरएलको प्रविधिक सहयोगमा भएको शिविरमा मधुमेह र रगतमा हुने खराब बोसो..

पुरा पढ्नुहोस् »

बाबाको अश्लील भिडियो लीक, प्रहरीले शुरू गर्यो अनुसन्धान ३० कार्तिक २०७६, शनिबार ०४:४७

काठमाण्डौं, कार्तिक ३० । बाबाको भेषमा बसेका व्यक्तिले युवतीहरूसँग अश्लील हर्कत गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो । जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा नियुक्त ३० कार्तिक २०७६, शनिबार ०४:३९

काठमाण्डौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को..

पुरा पढ्नुहोस् »

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु ३० कार्तिक २०७६, शनिबार ०४:२६

भरतपुर, कार्तिक ३० । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आजपनि अस्पताल जाँदै ३० कार्तिक २०७६, शनिबार ०४:१६

काठमाण्डौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन्..

पुरा पढ्नुहोस् »