
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने १ मंसिर २०७६, आईतवार ११:१२
ठिनी, मंसिर १ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५..
पुरा पढ्नुहोस् »