admin


कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल २० मंसिर २०७६, शुक्रबार १०:५३

  कैलाली, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित ‘सुदूरपश्चिम वित्तीय..

पुरा पढ्नुहोस् »

‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी सातादेखि छापिने २० मंसिर २०७६, शुक्रबार १०:४१

  काठमाडौं, मंसिर २० । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि..

पुरा पढ्नुहोस् »

एथ्लेटिक्सतर्फ नेपालका गोपीचन्द पार्कीले जिते स्वर्ण २० मंसिर २०७६, शुक्रबार १०:३२

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्सतर्फ नेपालले थप एक स्वर्णपदक जितेको छ । शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्णपदक जितेका हुन् । दशरथ रंगशालामा पार्कीले निर्धारित् दूरी १४..

पुरा पढ्नुहोस् »

‘साग’ गल्फतर्फ नेपालले जित्यो दुई स्वर्ण २० मंसिर २०७६, शुक्रबार १०:२८

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् गल्फतर्फ नेपालले दुईओटा स्वर्णपदक जितेको छ । शुक्रबार गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा नेपालका सुवास तामाङले व्यक्तिगत विधाको स्वर्णपदक जिते । शुक्रबार अन्तिम दिन ३ अन्डर..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह १८ मंसिर २०७६, बुधबार १६:१५

गिता राना मगर धरान, मंसिर १८ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको वताएका छन । कम्युनिष्टहरुले गोर्खा भर्तीबाट अवकास प्राप्त गरेका लाहुरेहरुबाट पैसा र चन्दा लिएर चुनाव..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण : राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति १८ मंसिर २०७६, बुधबार १२:४४

  काठमाडौं, मंसिर १८ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोकले) विभिन्न ५२ पदका लागि मंसिर १४ गते भएको उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । उपनिर्वाचन २०७६ को अन्तरिम प्रतिवेदन सार्वजनिक..

पुरा पढ्नुहोस् »

महिला कबड्डीमा नेपालको विजयी सुरुआत, बंगलादेशमाथि ऐतिहासिक जित १८ मंसिर २०७६, बुधबार ११:४९

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला कबड्डीतर्फको खेलमा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले ऐतिहासिक जित हासिल गर्नेक्रममा बंगलादेशलाई पराजित गरेको हो । बुधबार बिहान हलचोकस्थित सशस्त्र प्रहरी बलको..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी १८ मंसिर २०७६, बुधबार ११:२४

  पोखरा, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो भने..

पुरा पढ्नुहोस् »

साग (अपडेट) : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै १८ मंसिर २०७६, बुधबार ११:११

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते बस्ने १८ मंसिर २०७६, बुधबार ११:०७

  काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ । बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने कांग्रेस मुख्यसचिव..

पुरा पढ्नुहोस् »