admin


८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी १८ मंसिर २०७६, बुधबार ११:००

  काठमाडौं, मंसिर १८ । सरकारले झन्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिनापहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा..

पुरा पढ्नुहोस् »

२८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै १८ मंसिर २०७६, बुधबार १०:५१

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङमा दुई तथा कराते, तेक्वान्दो र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले..

पुरा पढ्नुहोस् »

अन्तराष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी १८ मंसिर २०७६, बुधबार १०:३८

  धनगढी, मंसिर १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तराष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य १८ मंसिर २०७६, बुधबार १०:३५

  पोखरा, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा बुधबार सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग १८ मंसिर २०७६, बुधबार १०:२९

  काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसदबाट आयोगलाई..

पुरा पढ्नुहोस् »

ह्याण्डबलमा नेपालको सुखद सुरुवात १८ मंसिर २०७६, बुधबार ०७:४०

पोखरा, मंसिर १८ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ह्याण्डबलमा नेपालले सुखद सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिल ह्याण्डबल उद्घाटन खेलमा घरेलु टोलीले श्रीलंकामाथि २९–१९ गोलको अन्तर निकालेको हो..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजीत १८ मंसिर २०७६, बुधबार ०७:३४

पोखरा, मंसिर १८ । पोखरा रंगशालामा भएको महिला क्रिकेटमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार बंगलादेशसँग पराजीत भएको हो । टेष्ट राष्ट बंगलादेशसँगको प्रतिस्पर्धामा १० विकेटले पराजित भएको हो ।..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल १८ मंसिर २०७६, बुधबार ०२:३९

काठमाण्डौं, मंसिर १८ । नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ ।..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै सरकार र पार्टी चलाउँदै प्रम ओली १८ मंसिर २०७६, बुधबार ०२:२४

काठमाण्डौं, मंसिर १८ । आज मंसिर १८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा १३ औँ दक्षिण एसियाली खेलकुदका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि समाचारहरु प्रकाशित छन्..

पुरा पढ्नुहोस् »

५ जिल्लाका सीडीओ हेरफेर, चितवनका बस्नेत पर्सा सरुवा १७ मंसिर २०७६, मंगलवार ११:४९

  काठमाडौं, मंसिर १७ । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई..

पुरा पढ्नुहोस् »