admin


पोखरा पब्लिकले रजत जयन्ती मनाउने १७ मंसिर २०७६, मंगलवार ११:३८

पोखरा, मंसिर १७ । पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा..

पुरा पढ्नुहोस् »

भारतले जित्यो पुरुष भलिबलको स्वर्ण १७ मंसिर २०७६, मंगलवार ११:१७

  काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष भलिबलको स्वर्णपदक भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी १७ मंसिर २०७६, मंगलवार १०:५७

  काठमाडौं, मंसिर १७ । ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न..

पुरा पढ्नुहोस् »

बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त १७ मंसिर २०७६, मंगलवार १०:४७

  काठमाडौं, मंसिर १७ । बागलुङको बडिगाड गाउँपालिका७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै..

पुरा पढ्नुहोस् »

दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा : मन्त्री भट्टराई १७ मंसिर २०७६, मंगलवार १०:३३

  भद्रपुर, मंसिर १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा र्पुयाइने बताएका छन् । चन्द्रगढी..

पुरा पढ्नुहोस् »

कप्तानको दुई गोलसँगै साग फुटबलमा नेपाल विजयी सुरुवात १७ मंसिर २०७६, मंगलवार १०:२३

  काठमाडौं, मंसिर १७ । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ । १३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४० गोल अन्तरले हराएको हो । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको..

पुरा पढ्नुहोस् »

तेक्वान्दोकी काजलले जितिन् स्वर्ण १७ मंसिर २०७६, मंगलवार १०:१२

काठमाडौं, मंसिर १७ । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न..

पुरा पढ्नुहोस् »

‘साग’ पुरुष क्रिकेटमा नेपाल श्रीलंकासित पराजित १७ मंसिर २०७६, मंगलवार ०९:४७

  काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को पुरुष क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल श्रीलंकासित पराजित भयो । नेपाललाई..

पुरा पढ्नुहोस् »

बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत १७ मंसिर २०७६, मंगलवार ०९:४१

  गुल्मी, मंसिर १७ । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७..

पुरा पढ्नुहोस् »

१३ औं सागमा नेपालकी सन्तोषी श्रेष्ठले रचिन इतिहास १७ मंसिर २०७६, मंगलवार ०९:२२

  काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धा्रित दुरी ३५ मिनेट ७.९५..

पुरा पढ्नुहोस् »