admin


बाग्लुङ दुर्घटना – मृतक सबैको पहिचान खुल्यो (अपडेट) १७ मंसिर २०७६, मंगलवार ०९:१९

  बाग्लुङ, मंसिर १७ । बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५),..

पुरा पढ्नुहोस् »

जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौं : प्रमुख निर्वाचन आयुक्त १६ मंसिर २०७६, सोमबार १३:३६

  काठमाडौं, मंसिर १६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् । उपनिर्वाचनको सबै मतपरिणाम..

पुरा पढ्नुहोस् »

सरकारप्रति असन्तुष्टि बढेको पुष्टि भयो : कांग्रेस १६ मंसिर २०७६, सोमबार १३:२१

काठमाडौं, मंसिर १६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि गरेको बताएको छ । साथै चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको उसको दाबी छ । ५२ पदका लागि भएको..

पुरा पढ्नुहोस् »

१३ औँ साग (अपडेट) : नेपालले जित्यो १४ स्वर्ण, पदकतालिकामा नेपाल शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:१३

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १४ स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ६ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले तीनओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:०४

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको नतिजा समावेशी चरित्रको १६ मंसिर २०७६, सोमबार ११:२८

  काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः कराँतेका विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण १६ मंसिर २०७६, सोमबार ११:२२

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म दश वटा स्वर्ण पदक जितेको छ । नेपाललाई दशौं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेका विप्लवलाल श्रेष्ठले पुरुष कुमुतेमा नेपाललाई दशौं स्वर्ण दिलाएका हुन्..

पुरा पढ्नुहोस् »

‘साग’ पुरुष फुटबलमा भुटानको विजयी सुरुआत, बंगलादेशलाई हरायो १६ मंसिर २०७६, सोमबार ११:२०

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार–शिक्षण अस्पताल १६ मंसिर २०७६, सोमबार १०:४१

  काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक..

पुरा पढ्नुहोस् »

१३ औं साग : कराँतेको महिला टिम काँतातर्फ नेपालले जित्यो स्वर्ण १६ मंसिर २०७६, सोमबार १०:३५

  काठमाडौं, मंसिर १६ । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म चारवटा स्वर्ण पदक प्राप्त भएको छ । कराँतेको महिला टिम काँतातर्फ नेपालकी सरु कार्की, निर्मला तामाङ र संगीता मगरको टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टोलीले फाइनमा..

पुरा पढ्नुहोस् »