admin


महिला क्रिकेटमा नेपालको विजयी सुरुवात १६ मंसिर २०७६, सोमबार १०:२८

  काठमाडौं, मंसिर १६ । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित र्गयो । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी आयशाले दिलाइन् नवौं स्वर्ण १६ मंसिर २०७६, सोमबार १०:२५

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ । नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् । आयशाले तेक्वान्दोको पुम्सेमा..

पुरा पढ्नुहोस् »

‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १०:१९

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण १६ मंसिर २०७६, सोमबार ०६:१६

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »

धरानमा काँग्रेसका तिलकले जिते १६ मंसिर २०७६, सोमबार ०६:०७

धरान, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यसपटक कांग्रेस विजयी भएका हुन् । २०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित..

पुरा पढ्नुहोस् »

बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका शाही विजयी १६ मंसिर २०७६, सोमबार ०६:०१

बागलुङ, मंसिर १६ । बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका..

पुरा पढ्नुहोस् »

काँग्रेस र नेकपा बाहेक कसैले जोगाएनन् जमानत, बदरमत भन्दा अधिकांश उम्मेदवारका मत कम १६ मंसिर २०७६, सोमबार ०३:४७

पोखरा, मंसिर १६ । ६ सय मत बदर भएको यो क्षेत्रमा उम्मेदवारले सम्मानजनक उपस्थिति पनि देखाउन सकेनन् । प्रतिश्पर्धामा रहेका १६ उम्मेदवारको मत बदरभन्दा पनि नकै न्यून भयो । नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८ मत पाएका थिए । बदरमत भेट्नका..

पुरा पढ्नुहोस् »

विद्यालाई खेमराजको बधाई १६ मंसिर २०७६, सोमबार ०३:४१

पोखरा, मंसिर १६ । उपनिर्वाचनमा पराजीत भएका निकटम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् । मतगणना सकिएलगत्तै बाहिरिएका पौडेलले माला र खादा लगाएर भट्टराईलाई बधाई दिएका हुन् । उनले..

पुरा पढ्नुहोस् »

कास्कीको चुनावः बैकल्पिक पार्टीको बेहाल १६ मंसिर २०७६, सोमबार ०३:३४

पोखरा, मंसिर १६ । पछिल्ला बर्षहरुमा पूराना राजनीतिक शक्तिले देश परिवर्तन गर्न नसकेको गुनासो सहित साझा र विवेकशील पार्टी खुल्यो । उनीहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा दावी गरिरहेका छन् । तथापी कास्की २ का मतदाताले उनीहरुलाई पत्याएनन् ।..

पुरा पढ्नुहोस् »

बीसबर्षपछि विद्याको बहाली ! १६ मंसिर २०७६, सोमबार ०३:१२

प्रकाश ढकाल पोखरा, मंसिर १६ । उचाईमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो । २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा..

पुरा पढ्नुहोस् »