admin


कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी १५ मंसिर २०७६, आईतवार ११:३२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् । गन्न..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ७ ओटा वडाको मतगणना सकियो, नेकपा ८ हजार ५ सय २६ मतले अगाडी १५ मंसिर २०७६, आईतवार ११:०६

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६, १५ र ९ नं वडाको मत गणना सकिएको छ । ७ वटा वडाको मत गणना गर्दा नेकपाको अग्रता कायमै छ । वडा नं ९ को मतगणना पनि सकिएको छ ।..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको आन्दोलनका घाइतेले अझै उपचार खर्च पाएनन् १५ मंसिर २०७६, आईतवार १०:३२

  कञ्चनपुर, मंसिर १५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च व्यहोर्ने सहमति कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्..

पुरा पढ्नुहोस् »

उपचुनाव : सुदूरपश्चिममा नेकपा ५ र कांग्रेस २ वडामा विजयी १५ मंसिर २०७६, आईतवार ०९:५८

  डोटी, मंसिर १५ ।   सुदूरपश्चिमका ७ वडाध्यक्षका लागि भएको उपचुनाव नेकपाले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा विजयी भएका छन् । नेकपाले २०७४ सालमा जितेको एक वडा गुमाएको छ भने दुई वडा जोडेको छ । समग्रमा नेकपाले एउटा वडा थपेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

बाग्लुङमा प्रारम्भिक गणनामा कांग्रेस अगाडि १५ मंसिर २०७६, आईतवार ०९:४८

  काठमाडौं, मंसिर १५ । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाम आएको छ । एक हजार ८ मत गणना हुँदा नेपाली कांग्रेसका जितबहादुर शेरचनले ५२५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेदवारी दिएका..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ६ ओटा वडाको मतगणना सकियो १५ मंसिर २०७६, आईतवार ०९:२३

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६ र १५ वडाको मत गणना सकिएको छ । ६ वटा वडाको मत गणना गर्दा नेकपाले अग्रता लिइरहेको छ । भर्खर मात्र वडा नं १५ को मतगणना..

पुरा पढ्नुहोस् »

माल्टाका प्रख्यात व्यबसायी पत्रकार हत्या आरोपमा पक्राउ १५ मंसिर २०७६, आईतवार ०९:०९

  एजेन्सी, मंसिर १५ । पत्रकारको हत्या आरोपमा पक्राउ परेका माल्टाका प्रख्यात व्यवसायी योर्गेन फेनेचलाई माल्टाको भेल्टा अदालतमा पेश गरिएको छ । माल्टाका अनसुन्धानमा सक्रिय रहेका पत्रकार डाफ्ने कारुखाना गालिजियाको हत्या आरोपमा पक्राउ परेका..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ५ ओटा वडाको मतगणना सकियो, नेकपाकी विद्या दोब्बर मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०८:४७

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७ र १६ वडाको मत गणना सकिएको छ । पाँच वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता लगेकी छन् । उनलाई कांग्रेसका खेमराज..

पुरा पढ्नुहोस् »

बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी कानुन बनाउन प्रस्ताव १५ मंसिर २०७६, आईतवार ०८:३५

  काठमाडौँ, मंसिर १५ । बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप..

पुरा पढ्नुहोस् »

भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द १५ मंसिर २०७६, आईतवार ०८:२९

  चितवन, मंसिर १५ । चितवनको भरतपुर विमानस्थल आज आइतबारदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दैं मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले..

पुरा पढ्नुहोस् »