admin


अर्घाखाँचीको मालारानी–३ मा कांग्रेस विजयी १५ मंसिर २०७६, आईतवार ०८:२३

  बुटवल, मंसिर १५ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका अर्घाखाँचीका प्रमुख..

पुरा पढ्नुहोस् »

दाङमा नेकपाकी विमलाको अग्रता बढ्यो १५ मंसिर २०७६, आईतवार ०८:१५

  काठमाडौं, मंसिर १५ । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाएको छ । बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन्..

पुरा पढ्नुहोस् »

आममाफी दिने गरी कानून बन्दैन : प्रचण्ड १५ मंसिर २०७६, आईतवार ०८:०६

  काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आइतबार शहीद..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको विदेशमा मिर्गौला प्रत्यारोपण गरिने १५ मंसिर २०७६, आईतवार ०६:०३

काठमाण्डौं, मंसिर १५ । गएको साता नेपालमा केही ठूला घटना हुने तयारीमा थिए, पहिलो थियो नेपालमा हुन लागेको दक्षिण एशियाली खेलकूद तथा देशभर संघ, प्रदेश तथा स्थानीय तहमा हुन लागेको उप निर्वाचन । यसबाहेक नेपालको भूमि लिम्पियाधुरा, लिपुलेकमात्र नभई..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कांग्रेस विजयी १५ मंसिर २०७६, आईतवार ०५:४९

भक्तपुर, मंसिर १५ । भक्तपुरको प्रदेशसभामा कांग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वा्चित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपाका डीपी..

पुरा पढ्नुहोस् »

कास्की २ः नेकपालाई ६ हजार मतको अग्रता १५ मंसिर २०७६, आईतवार ०५:४२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेको छ । ४ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार मतले नेकपा अगाडी छ । विद्या भट्टराईले ५ हजार ९ सय ५० मतको अग्रता लिएकी छिन् । भट्टराईले ११ हजार ८ सय ३६ मत पाएकी..

पुरा पढ्नुहोस् »

कास्कीमा विद्या भट्टराई दोब्बर बढी मतले अगाडी १५ मंसिर २०७६, आईतवार ०५:०३

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर २ मा नेकपा उमेदवार विद्या भट्टराई दोब्बर बढी मतअन्तरले अघि रहेकी छन् । उनले अहिलेसम्म आठहजार २६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६८२ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका..

पुरा पढ्नुहोस् »

कास्की अपडेटः कास्कीमा नेकपा साढे ४ हजार मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०४:१६

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् । नेकपा..

पुरा पढ्नुहोस् »

ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:३८

पोखरा, मंसिर १५ । कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले..

पुरा पढ्नुहोस् »

शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:१८

सुनसरी, मंसिर १५ । शव बोकेको एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ जाँदै गरेको एम्बुलेन्स र ट्रक सुनसरी ठोक्किँदा एम्बुलेन्समा रहेका सात जनाको मृत्यु भएको छ । विराटनगरस्थित गोल्डेन..

पुरा पढ्नुहोस् »