admin


हालसम्म नेकपा २१, कांग्रेस ७, राजपा २, समाजवादी २ वडामा निर्वाचित १५ मंसिर २०७६, आईतवार ०२:५७

काठमाण्डौं, मंसिर १५ । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कांग्रेस करिब २५ सय मतले अघि १५ मंसिर २०७६, आईतवार ०२:३५

भक्तपुर, मंसिर १५ । भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन्..

पुरा पढ्नुहोस् »

कास्कीमा खेमराजलाई साढे ११ सय मतले पछि पारिन विद्याले १५ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अघि देखाएको छ । नेकपा उम्मेदवार विद्या भट्टराई काँगेसभन्दा १ हजा १ सय ६५ मतान्तरले अघि बढेकी हुन् । यो वडा नम्बर ३३ को मतगणना हो । ५ हजार ६ सय ४३ मत खसेको यो वडामा..

पुरा पढ्नुहोस् »

कास्की २ः आजै मतगणना हुने, साढे १० बजेबाट गन्ने सहमति १४ मंसिर २०७६, शनिबार १५:५७

पोखरा, मंसिर १४ । कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४..

पुरा पढ्नुहोस् »

कास्कीमा ६४ प्रतिशत मत खस्यो (कुन वडामा कति ?) १४ मंसिर २०७६, शनिबार १३:०१

पोखरा, मंसिर, १४ । एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा सागको पूर्वसन्ध्यामा अमरसिंहचोक आइल्याण्डमा वृक्षारोपण १४ मंसिर २०७६, शनिबार १२:५२

पोखरा, मंसिर १४ । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय युनाईटेड क्लवले अमरसिंह चोक परिसर सरसफाइ सहित अमरसिंह चोकमा रहेको आइल्याण्डमा वृक्षारोपण गरेको छ । युनाईटेड क्लवका संस्थापक अध्यक्ष..

पुरा पढ्नुहोस् »

कास्की २ सहित सबै स्थानमा शान्तिपूण रुपमा मतदान सम्पन्न १४ मंसिर २०७६, शनिबार १२:०७

  काठमाडौं, मंसिर १४ । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना शनिबारबाटै सुरु हुने १४ मंसिर २०७६, शनिबार ११:३३

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार राति देखी नै सुरु हुने भएको छ । शनिबार राति १० बजे पछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति..

पुरा पढ्नुहोस् »

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शन जारी, थप १५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते १४ मंसिर २०७६, शनिबार ०९:५५

  बग्दाद, मंसिर १४ । इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा बढी घाइते भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा..

पुरा पढ्नुहोस् »

१३ औं सागको भोली उद्घाटन हुँदै, ५ बजे सुरु हुने समारोह ३ घण्टा चल्ने १४ मंसिर २०७६, शनिबार ०९:४५

  काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ । साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र..

पुरा पढ्नुहोस् »