admin


साढे दुई बजेसम्म कास्की–२ मा ५५ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०९:२३

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे २ बजेसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए..

पुरा पढ्नुहोस् »

काभ्रेबाट एक राउण्ड गोलीसहित पेस्तोल बरामद १४ मंसिर २०७६, शनिबार ०९:१०

  काठमाडौं, मंसिर १४ । काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ । काभ्रेको रोशी गाउँपालिका–११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति..

पुरा पढ्नुहोस् »

दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०९:०१

  काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा मतदान जारी १४ मंसिर २०७६, शनिबार ०८:५४

  पोखरा, मंसिर १४ । गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेको उप–निर्वाचनमा अहिले मतदान जारी छ । सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको प्रहरीले जनाएको छ । कुनै कुनै मतदान..

पुरा पढ्नुहोस् »

तल्लो मोदी १ का कर्मचारी आन्दोलित १४ मंसिर २०७६, शनिबार ०८:४४

  पर्वत, मंसिर १४ । कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने : आयुक्त थपलीया १४ मंसिर २०७६, शनिबार ०८:२५

  काठमाडौं, मंसिर १४ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले ५२ पदका लागि भइरहेको उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने बताएका छन् । उनले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो भन्ने सन्देश दिन आयोग प्रयासरत रहेको बताए..

पुरा पढ्नुहोस् »

साढे एक बजेसम्म कास्की–२ मा ४५ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०८:१५

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए । कास्की–२ उपचुनाव हुन लागेको..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेटः लगातार चौथो पटक बम पड्कियो १४ मंसिर २०७६, शनिबार ०७:०२

पोखरा, मंसिर १४ । कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । केही समयअघि मात्रै पोखरा १६ को चण्डिका मतदान केन्द्रमा पनि बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन्..

पुरा पढ्नुहोस् »

लाइन बसेर मत हालिन विद्याले १४ मंसिर २०७६, शनिबार ०४:१२

पोखरा, मंसिर १४ । अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् । कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने..

पुरा पढ्नुहोस् »

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास १४ मंसिर २०७६, शनिबार ०३:२४

पोखरा, मंसिर १४ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो । नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ..

पुरा पढ्नुहोस् »