admin


कास्की २ उपचुनावः मतदान आज १४ मंसिर २०७६, शनिबार ०१:०८

प्रकाश ढकाल पोखरा, मंसर १४ । कास्की २ मा शनिबार (आज) मतदान हुँदै छ । मतदानको सबै तयारी सकिएको छ । निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी पुगेर आवश्यक संरचना बनाईसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनमा गाडी कसरी चल्छन् ? १३ मंसिर २०७६, शुक्रबार १६:५५

पोखरा, मंसिर १३ । शनिबार हुने उपनिर्वाचनका लागि कास्की २ का सहायक सडकहरुमा गाडी गुड्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गरेर गाडी सञ्चालनमा रोक लगाउने जनाएको हो । निर्वाचन अवधिभर राजमार्गमा प्रत्येक ३ घण्टामा..

पुरा पढ्नुहोस् »

कास्कीको निर्मलपोखरीबाट काँग्रेसले समात्यो चामल बोकेको गाडी १३ मंसिर २०७६, शुक्रबार १४:१७

पोखरा, मंसिर १२ । चामलको बोरा बोकेर निर्मलपोखरीतर्फ जाँदै गरेको ट्रकलाई काँग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । चामलको बोरा बोकेर जाँदै गरेको ग १ च १३६० नम्बरको ट्रकलाई उनीहरुले नियन्त्रणमा लिएका हुन् । निर्वाचनमा..

पुरा पढ्नुहोस् »

संविधान संशोधन गर्न सहज होस् भनेर सरकारमा बसेको : कानूनमन्त्री यादव १३ मंसिर २०७६, शुक्रबार १२:४५

  काठमाडौं, मंसिर १३ । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मिसन पूरा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारमा बसेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले कानून..

पुरा पढ्नुहोस् »

चुनावको अघिल्लो दिन बैदामका डीएसपी शाहको सरुवा १३ मंसिर २०७६, शुक्रबार १२:२४

पोखरा, मंसिर १२ । उपनिर्वाचनको अघिल्लो दिन वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहको सरुवा भएको छ । बैदाममा कार्यरत डिएसपी शाहलाई प्रदेश कार्यालयमा सरुवा गरिएको हो । डिएसपी शाहको ठाउँमा सरकारले विनोद सुवेदीलाई पर्वतबाट ल्याएको छ ।..

पुरा पढ्नुहोस् »

मतदाता परिचयपत्र नभएकाले तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने १३ मंसिर २०७६, शुक्रबार १२:२०

  काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न..

पुरा पढ्नुहोस् »

ओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा १३ मंसिर २०७६, शुक्रबार ११:४८

  पोखरा, मंसिर १३ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा आइपुगेको हो । पोखरा आइपुगेको ओलम्पिक टच रंगशाला,..

पुरा पढ्नुहोस् »

‘डर, त्रासमा नपरी मतदान गर्नोस्’  १३ मंसिर २०७६, शुक्रबार १०:३३

  काठमाडौं, मंसिर १३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण..

पुरा पढ्नुहोस् »

भौगोलिक अखण्डताको रक्षा उत्तेजनाबाट हुँदैन : दाहाल १३ मंसिर २०७६, शुक्रबार १०:२७

  काठमाडौं, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट..

पुरा पढ्नुहोस् »

भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मतदान हुँदै १३ मंसिर २०७६, शुक्रबार १०:०९

  काठमाडौं, मंसिर १३ । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ..

पुरा पढ्नुहोस् »