admin


मुक्तिनाथबाट फर्किएको गाडी पोखरामा पल्टियो, ८ जना घाईते १३ मंसिर २०७६, शुक्रबार ०६:३२

पोखरा, मंसिर १३ । पोखरामा ल्याण्ड क्रुजर गाडी पल्टिँदा ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । मुक्तिनाथबाट फर्किएको गाडी तनहूँ जाने क्रममा तल्लो गगन गौडामा दुर्घटना भएको हो । बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर तीब्र गतिमा..

पुरा पढ्नुहोस् »

वडाध्यक्षको निधन १३ मंसिर २०७६, शुक्रबार ०६:०९

संखुवासभा, मंसिर १३ । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे निवासमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघिदेखि उपचार गराइरहनुभएको थियो । शिक्षक पेशाबाट अवकास लिएर..

पुरा पढ्नुहोस् »

मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ १३ मंसिर २०७६, शुक्रबार ०२:५२

काठमाण्डौं, मंसिर १३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन । नेपाल..

पुरा पढ्नुहोस् »

प्रदेश १ का मन्त्रीहरु ऋणले चुर्लुम्म १३ मंसिर २०७६, शुक्रबार ०२:४२

विराटनगर, मंसिर १३ । पत्रिकामै प्रदेश १ का सबै मन्त्री ऋणमा रहेको समाचार पनि प्रकाशित रहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा रहेको देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको..

पुरा पढ्नुहोस् »

‘साग’को टिकट ‘इसेवा’बाट, फुटबल, क्रिकेटको यस्तो छ टिकट शुल्क १३ मंसिर २०७६, शुक्रबार ०१:२१

  काठमाडौं, मंसिर १३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ । सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएर मात्र खेलहरु हेर्न पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका..

पुरा पढ्नुहोस् »

‘डिजी स्कुल’ मार्फत नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने १३ मंसिर २०७६, शुक्रबार ००:२०

  पोखरा, मंसिर १३ । नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी..

पुरा पढ्नुहोस् »

ट्रायथलनको तयारी अन्तिम चरणमा १३ मंसिर २०७६, शुक्रबार ००:१४

  पोखरा, मंसिर १३ । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी..

पुरा पढ्नुहोस् »

मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या १२ मंसिर २०७६, बिहीबार १३:५६

कञ्चनपुर, मंसिर १२ । मोटरसाईकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ । बिहीबार मृतक पन्तलाई महेन्द्रनगर मझागाँउ सडकखण्डको भीमदत्त नगरपालिका १८ गोबरैयामा..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ १२ मंसिर २०७६, बिहीबार १३:२२

पोखरा मंसिर १२ । युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने १२ मंसिर २०७६, बिहीबार १०:४१

पोखरा, मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ । दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक..

पुरा पढ्नुहोस् »