admin


पसल फोडेर प्याज र लसुन चोरी १२ मंसिर २०७६, बिहीबार १०:२९

नयाँ दिल्ली, मंसिर १२ । दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीमा बस दुर्घटनाः १७ जनाको मृत्यु, १३ घाईते ११ मंसिर २०७६, बुधबार १४:१८

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १३ जना घाइते छन् । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा छ महिला, एक बालिका, एक बालक र नौ पुरुष रहेका छन्..

पुरा पढ्नुहोस् »

देउवाले बोली नसच्याए काँग्रेस इतिहास बन्छः प्रचण्ड ११ मंसिर २०७६, बुधबार १४:०६

पोखरा, मंसिर ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाका कारण पार्टी इतिहास हुन लागिसकेको टिप्पणी गरेका छन् । पोखरामा नेकपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक..

पुरा पढ्नुहोस् »

सिमाना जोगाउन सुरक्षाचौकी थप्दैछौं : गृह मन्त्री  ११ मंसिर २०७६, बुधबार १३:५०

  काठमाडौं, मंसिर ११ । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन्..

पुरा पढ्नुहोस् »

प्रचण्डले पनि खेमराजलाई समर्थन गरेः मिनेन्द्र ११ मंसिर २०७६, बुधबार १३:५०

पोखरा, मंसिर ११ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् । नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस् »

युआरएल पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई  ११ मंसिर २०७६, बुधबार १३:३४

  पोखरा, मंसिर ११ । युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्ध साप्ताहिक र..

पुरा पढ्नुहोस् »

कास्की २ को उपचुनावका लागि ३ दिन स्कुल बन्द ११ मंसिर २०७६, बुधबार १३:२८

पोखरा, मंसिर ११ । कास्की क्षेत्र नं. २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा..

पुरा पढ्नुहोस् »

कुमुदिनीमा होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु ११ मंसिर २०७६, बुधबार १३:२६

  पोखरा, मंसिर ११ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ । प्रर्दशनीको बुधबार एक..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ३३३ उम्मेदवार चुनावी मैदानमा ११ मंसिर २०७६, बुधबार १२:४५

  काठमाडौं, मंसिर ११ । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगकाअनुसार निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत लगायतका कर्मचारी खटनपटन भइसकेको छ । उपनिर्वाचन हुने ३७..

पुरा पढ्नुहोस् »

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रबेश गरे ११ मंसिर २०७६, बुधबार १२:०७

बैतडी, मंसिर ११ । बैतडीमा नेपाली कांग्रेसबाट पालिकाको चुनावमा निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४..

पुरा पढ्नुहोस् »