admin


‘कास्की क्षेत्र नम्बर २ का सम्पूर्ण आदरणीय मतदाताहरुमा हार्दिक अपील’ ११ मंसिर २०७६, बुधबार ११:१९

पोखरा, मंसिर ११ । १. आदरणीय कास्की निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाहरु क) विकासप्रेमी नागरिक समाज, ख) स्वास्थ्य एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु ग) साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा  वाद्यवादन आदिको संरक्षण..

पुरा पढ्नुहोस् »

कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने ११ मंसिर २०७६, बुधबार ११:११

  काठमाडौं, मंसिर ११ । कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने इच्छा देखाएको छ । मुस्लिम आयोग र कतार सरकारका प्रतिनिधिबीच बुधबार आयोगको कार्यालयमा मुस्लिम समुदायको गुणस्तरीय विकासको..

पुरा पढ्नुहोस् »

डोटीमा पहिलोपटक अनलाइन सेवाबाट लालपुर्जा वितरण ११ मंसिर २०७६, बुधबार १०:४०

  डोटी, मंसिर ११ । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि..

पुरा पढ्नुहोस् »

युवाहरुले गरे सीमा रक्षाका लागि हस्ताक्षर संकलन ११ मंसिर २०७६, बुधबार १०:२५

  कञ्चनपुर, मंसिर ११ । कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई सार्वजनिक गरेको विरोधमा सुदूरपश्चिमका युवाहरुले सीमा रक्षाका लागि हस्ताक्षर..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै ११ मंसिर २०७६, बुधबार १०:११

  काठमाडौं, मंसिर ११ । आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते ११ मंसिर २०७६, बुधबार ०९:५१

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित पोखराबाट भारतीय नागरिक पक्राउ ११ मंसिर २०७६, बुधबार ०२:२३

पोखरा, मंसिर ११ । पोखरामा लागू औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुजापुर घर भई पोखरा ५ मालेपाटन बस्दै आएका आकाश कुमार पक्राउ परेका हुन् । उनलाई आफ्नै कोठाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई नगरका विभिन्न ठाउँमा..

पुरा पढ्नुहोस् »

सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति ११ मंसिर २०७६, बुधबार ०२:१५

काठमाण्डौं, मंसिर ११ । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको..

पुरा पढ्नुहोस् »

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १० मंसिर २०७६, मंगलवार १३:२९

  पोखरा, मंसिर १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ १० मंसिर २०७६, मंगलवार १३:१८

पोखरा, मंसिर  १० । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ । स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको..

पुरा पढ्नुहोस् »