admin


अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा २१ मंसिर २०७६, शनिबार ११:४८

  बुटवल, मंसिर २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी्भित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको..

पुरा पढ्नुहोस् »

सडक विस्तारका लागि तीन हजार रुख काटिने २१ मंसिर २०७६, शनिबार ११:३१

  नवलपुर, मंसिर २१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९..

पुरा पढ्नुहोस् »

१३ औं सागको एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक सफलता २१ मंसिर २०७६, शनिबार ११:२४

  काठमाडौं, मंसिर २१ । १३ औं सागको एथ्लेटिक्समा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । नेपालले एथ्लेटिक्समा तीन वटा स्वर्णपदक जितेको छ । एथ्लेटिक्सको अन्तिम दिन शनिबार नेपालले म्याराथनमा स्वर्णपदक जितेको हो । नेपाललाई २४ वर्षपछि..

पुरा पढ्नुहोस् »

सागको पदक तालिकामा नेपाल दोस्रो स्थानमा कायमै, भारत शीर्ष स्थानमा २१ मंसिर २०७६, शनिबार ११:२०

  काठमाडौं, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । नेपालले स्वर्णपदकको संख्या ४३ र्पुयाएको छ । शनिबार एथलेक्टिसमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसंगै स्वर्णको..

पुरा पढ्नुहोस् »

साग अपडेट : नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल २० मंसिर २०७६, शुक्रबार १२:११

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४१ ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक..

पुरा पढ्नुहोस् »

रुपन्देहीको ओमसतियामा छोराले गरे आमाबुवाको हत्या २० मंसिर २०७६, शुक्रबार ११:३२

  बुटवल, मंसिर २० । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका(४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

पुरुष क्रिकेटमा माल्दिभ्समाथि नेपाल विजयी २० मंसिर २०७६, शुक्रबार ११:२७

  काठमाडौं, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा ७९ रनमात्र बनाउन सक्यो..

पुरा पढ्नुहोस् »

निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश २० मंसिर २०७६, शुक्रबार ११:१९

  काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको..

पुरा पढ्नुहोस् »

शिक्षा क्षेत्रको विकासका लागि कसैले राजनीति नगर्नु : पूर्वराष्ट्रपति यादव २० मंसिर २०७६, शुक्रबार ११:१२

  गुलरिया, मंसिर २० । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’मा नेपाल अहिलेसम्म ४० स्वर्ण जित्न सफल २० मंसिर २०७६, शुक्रबार १०:५९

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४० ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक..

पुरा पढ्नुहोस् »