पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित) २४ श्रावण २०७५, बिहीबार ०३:०५
प्रकाश ढकाल पोखरा, साउन २४ । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन । खानेपानीका बिषयमा जति धेरै बहस..
पुरा पढ्नुहोस् »