स्वास्थ


सरकार र गोविन्द केसीबीच बार्ता, आजै अनसन तोड्ने २९ पुष २०७४, शनिबार ०२:४३

काठमाडौं, पुस २९ । सरकारले अनसनरत डा.गोविन्द केसीसँग भेटबार्ता गरेको छ । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र..

पुरा पढ्नुहोस् »

पोखरामा मेगाजीम २८ पुष २०७४, शुक्रबार १२:४८

पोखरा, पुस २८ । पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश २५ पुष २०७४, मंगलवार ०२:२२

काठमाण्डौं, पुस २५ । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्याराग्लाईडिङ पाईलटको मृत्यु २४ पुष २०७४, सोमबार १६:०७

पोखरा, पुस २४ । पोखराको न्युरोडमा मोटरसाइकल दुर्घटन हुँदा एकजनाको मृत्यु भएको छ । ग ११ प ७६८१ नम्बरको मोटरसाइकल सोलार बत्तीको पोलमा ठोक्किँदा पोखराका प्याराग्लाइडिङ पाइलट सन्दीप सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहूँ घर भइ हाल पोखरा..

पुरा पढ्नुहोस् »

पक्राउ परे डा गोविन्द केसी २४ पुष २०७४, सोमबार १४:३३

काठमाण्डौं, पुस २४ । डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको अपहेलना मुद्दामा उनी सोमबार पक्राउ परेका हुन् । सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि महानगरीय..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्दै २४ पुष २०७४, सोमबार ०९:२६

काठमाण्डौ, पुस २४ गते । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोबिन्द केसीले आजदेखि १४ औं पटक अनसन सुरु गर्दैछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको ईजलासले बर्खास्तीमा परेका डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश..

पुरा पढ्नुहोस् »

बागलुङको खर्वाङमा माटरसाईकल दुर्घटना, एकजना गम्भीर २२ पुष २०७४, शनिबार १३:४२

बागलुङ, पुस २२ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बडीगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा माटरसाईकल पल्टिँदा एकजना घाईते भएका छन् । घाईतेको अवस्था गम्भीर छ । ध १ प ३१०७ नम्बरको मोटरसाइकल सडकबाट उछिट्टिएर तल खस्दा ढोरपाटन..

पुरा पढ्नुहोस् »

धामीको भर पर्दा भाइरल ज्वरोबाट चारको मृत्यु, तीनसय बढी विरामी २२ पुष २०७४, शनिबार ०६:४९

जाजरकोट, पुस २२ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

२५ वर्षको भ्रुण पछि बच्चा १९ पुष २०७४, बुधबार ०५:४९

दी एटलान्टिक विश्व खबर, पुस १९। ‘भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ। अमेरिकामा भने..

पुरा पढ्नुहोस् »

कफी पिउनुका यस्ता फाइदा र बेफाइदा १८ पुष २०७४, मंगलवार ०८:०६

कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो। जाडो याममा हामीले कफी अलि बढी नै पिउनेगर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी? कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क..

पुरा पढ्नुहोस् »