समाज


श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो) १० आश्विन २०७५, बुधबार ०८:१४

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने..

पुरा पढ्नुहोस् »

श्रेयाको बलात्कारपछि हत्या गर्ने कुशुम को हुन् ? १० आश्विन २०७५, बुधबार ०७:३७

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच..

पुरा पढ्नुहोस् »

कसरी भयो श्रेयाको बलात्कार पछि हत्या ? (घटना विवरण) १० आश्विन २०७५, बुधबार ०६:१४

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनार मंगलबार मृत भेटिईन् । सोमबारदेखि बेपत्ता भएकी उनको शव घर नजिकैको झाडिमा भेटिएको हो । प्रहरी अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको छ । यद्यपी प्रहरीले औपचारिक रुपमा घोषणा गरिसकेको..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा विहे गर्दागर्दै दुलाहा पक्राउ परेपछि… १० आश्विन २०७५, बुधबार ०२:०७

दोलखा, असोज १० । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको..

पुरा पढ्नुहोस् »

पाेखराकी श्रेयाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ १० आश्विन २०७५, बुधबार ०१:११

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रोतका अनुसार..

पुरा पढ्नुहोस् »

मृत भेटिएकी श्रेयाको पोष्टमार्टम, रिपोर्ट आउन बाँकी ९ आश्विन २०७५, मंगलवार १२:२८

पोखरा, असोज ९ । मंगलबार विहान मृत भेटिएकी पुम्दीभुम्दीकी श्रेया विकको पोष्टमार्टम गरिएको छ । दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको पोष्टमार्टम गरिएको हो । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । यद्यपी स्थानीय अगुवाहरु यसलाई हत्या नै..

पुरा पढ्नुहोस् »

पोखरा पुम्दीभुम्दीमा मृत भेटिएकी बालिकाको अनुहार क्षतविक्षत, अर्धनग्न अवस्थामा भेटियो शव ९ आश्विन २०७५, मंगलवार १०:१८

पोखरा, असोज ९ । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत..

पुरा पढ्नुहोस् »

ट्याक्सीको भाडा बढ्यो, एक किलोमिटर यात्रा गर्दा ३९ रुपैयाँ ९ आश्विन २०७५, मंगलवार ०८:०७

काठमाण्डौं, असोज ९ । सरकारले असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ । शनिबार यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो । विभागले हालको भाडामा १० प्रतिशत..

पुरा पढ्नुहोस् »

नवलपुरमा ट्रक र बस ठोकियो, १६ जना घाईते ९ आश्विन २०७५, मंगलवार ०७:५८

पोखरा, असोज ९ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा बिग्रिएर रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । लु १ ख ६७५४ नम्बरको ट्रकमा लु २ च ३९६ नम्बरको बस मंगलबार बिहान ३ बजेतिर..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला ९ आश्विन २०७५, मंगलवार ०४:३८

पोखरा, असोज ९ । पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कहिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो । आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको..

पुरा पढ्नुहोस् »