घरमै खेलिरहेकी ५ बर्षीया बालिकालाई कर्मचारीले गरे बलात्कार १२ आश्विन २०७५, शुक्रबार ०१:५६
काठमाण्डौं, असोज १२ । तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी..
पुरा पढ्नुहोस् »

