समाज


Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ २४ आश्विन २०७५, बुधबार ०३:५९

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् । ठगी मुद्धालाई सर्वोच्चमा..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान २४ आश्विन २०७५, बुधबार ०२:१२

पोखरा, असोज २४ । असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका..

पुरा पढ्नुहोस् »

दशैंमा पोखरालाई ५० करोडको मासु २४ आश्विन २०७५, बुधबार ०१:३९

प्रकाश ढकाल पोखरा, असोज २४ । पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका..

पुरा पढ्नुहोस् »

५० हजार घुससहित कास्की मालपोतबाट दुई कर्मचारी पक्राउ २३ आश्विन २०७५, मंगलवार १६:३३

पोखरा, असोज २३ । मालपोत कार्यालय कास्कीमा कार्यरत दुई कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुससहित अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत ! २३ आश्विन २०७५, मंगलवार १४:०२

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को घटना–हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुर्व्यवहार २३ आश्विन २०७५, मंगलवार ०९:५२

पोखरा, असोज २३ । आइतबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने तीनैजना १०, ११ र १२ बर्षका छन् । विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर..

पुरा पढ्नुहोस् »

कक्षा भित्रै विद्यार्थीको बलात्कार, शिक्षक पक्राउ २३ आश्विन २०७५, मंगलवार ०३:५०

काभ्रे, असोज २३ । काभ्रेपलान्चोक पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ बस्ने शंकर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा विदेशी नागरिकले नेपालीलाई छुरा हाने २३ आश्विन २०७५, मंगलवार ०३:४१

पोखरा, असोज २३ । पोखराको लेकसाईडमा एक विदेशी नागरिकले छुरा हान्दा नेपाली नागरिक घाईते भएका छन् । अष्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाईते भएका हुन् । घाईतेको पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ । सामान्य..

पुरा पढ्नुहोस् »

शोकमा श्रेया परिवार, अपराधीलाई फाँसीको सजाएँ माग्ने पहारीको बचन २२ आश्विन २०७५, सोमबार १४:५२

पोखरा, असोज २२ । बलात्कारपछि १० बर्षिया बालिकाको हत्या भएपछि श्रेया सुनारको परिवार यतिबेला शोकमा छ । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको गत असोज ८ गते बलात्कारपछि हत्या गरिएको थियो । छिमेकी कुशुम पौडेलले उनको हत्या गरेका हुन् । श्रेयाको..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनी मन्दिरका पुजारीलाई तलव, अवदेखि भेटि चलाउन नपाउने २२ आश्विन २०७५, सोमबार १२:२९

पोखरा, असोज २२ । पोखराको विन्ध्यावासिनी मन्दिरमा करारमा पुजारी नियुक्त गरिएको छ । दर्शनार्थीले चढाएको भेटी र दान एकलौटी गरेपछि पुजारीलाई तलव दिएर राखिएको हो । केही समययता पुजारी र धार्मिक क्षेत्र विकास समिति बीच ठूलो विवाद थियो । यसअघि..

पुरा पढ्नुहोस् »