सांसद दवाडीले गरे विद्यालयलाई डेढलाख सहयोग ३० मंसिर २०७६, सोमबार १५:५८
पोखरा, मंसिर ३० । निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि..
पुरा पढ्नुहोस् »