शिक्षा


पोखरा पब्लिकले रजत जयन्ती मनाउने १७ मंसिर २०७६, मंगलवार ११:३८

पोखरा, मंसिर १७ । पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा..

पुरा पढ्नुहोस् »

‘डिजी स्कुल’ मार्फत नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने १३ मंसिर २०७६, शुक्रबार ००:२०

  पोखरा, मंसिर १३ । नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी..

पुरा पढ्नुहोस् »

कास्की २ को उपचुनावका लागि ३ दिन स्कुल बन्द ११ मंसिर २०७६, बुधबार १३:२८

पोखरा, मंसिर ११ । कास्की क्षेत्र नं. २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा..

पुरा पढ्नुहोस् »

सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति ११ मंसिर २०७६, बुधबार ०२:१५

काठमाण्डौं, मंसिर ११ । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षसँग विद्यार्थीको गुनासो : बारम्बार शिक्षक सरुवाको समस्याले अध्ययन अध्यापनमा समस्या ६ मंसिर २०७६, शुक्रबार ११:४६

  फेदिखोला, मंसिर ६ । गणित र विज्ञान विषयका शिक्षकहरु शैक्षिक सत्रको बिचबिचमा सरुवा भइराख्ने समस्याले अध्ययन अध्यापनमा समस्या आएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । विद्यार्थी, अभिभावक र शिक्षकको समस्या सुन्न फेदीखोला..

पुरा पढ्नुहोस् »

नेसनल प्याब्सन कास्कीको अध्यक्षमा अधिकारी ४ मंसिर २०७६, बुधबार १५:१३

पोखरा, मंसिर ४ । नेसनल प्याब्सन कास्कीको आगामी ३ वर्षको कार्यकालका लागि हेमन्त अधिकारीे अध्यक्ष निर्वाचित भएका छन् । बुधबार सम्पन्न संस्थाको सातौँ अधिवेशनले अधिकारीसहित १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको प्रथम उपाध्यक्ष शिवदत्त..

पुरा पढ्नुहोस् »

राजीनामा दिएर काँग्रेसबाट जितेका वडाध्यक्षले खाए शिक्षकको जागिर २ मंसिर २०७६, सोमबार ०७:०७

सल्यान, मंसिर २ । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय..

पुरा पढ्नुहोस् »

एक्सेस एजुकेसनले ‘युके इन्फरमेशन सेसन’ गर्ने ३० कार्तिक २०७६, शनिबार १३:२१

  पोखरा, कार्तिक ३० । एक्सेस एजुकेसन नेटवर्कको आयोजनामा मंसिर १ गते आइतबार युके इन्फरमेसन सेसन हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सञ्चालक राजन भण्डारीले..

पुरा पढ्नुहोस् »

गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधार आवश्यक :  प्रमुख जि.सी ३० कार्तिक २०७६, शनिबार ०१:२५

  पोखरा, कार्तिक ३० । विगत २६ वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पार्दि स्थित फिष्टेल एकेडेमिले शुक्रबार अन्तराष्ट्रिय मापदण्डको नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले..

पुरा पढ्नुहोस् »

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप २४ कार्तिक २०७६, आईतवार ११:३२

  काठमाडौं, कार्तिक २४ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले..

पुरा पढ्नुहोस् »