प्रमुख समाचार


भीरबाट लडेर शर्माको मृत्यु ४ मंसिर २०७५, मंगलवार ११:०४

पोखरा, मंसिर ४ । स्याङजाको पुतलीबजारमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ६ टक्सार बस्ने ५६ बर्षका हेमराज शर्माको भीरबाट लडेर मृत्यु भएको हो । गाउँबाट घर फर्किने क्रममा बाटोबाट भीरमा लडेका प्रहरीले जनाएको छ । प्रहरीले..

पुरा पढ्नुहोस् »

प्रकाशको पहिलो पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाको अपमान ! ४ मंसिर २०७५, मंगलवार १०:४८

काठमाण्डौं, मंसिर ४ । नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले..

पुरा पढ्नुहोस् »

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य (पूरा पढ्नुस्) ४ मंसिर २०७५, मंगलवार ०६:२४

एजेन्सी, मंसिर ४ । चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने..

पुरा पढ्नुहोस् »

कस्तो थियो बर्खास्तीमा परेका मन्त्री सोडारीको ‘अश्लिल’ फोन रेकर्ड ? ४ मंसिर २०७५, मंगलवार ०५:३८

काठमाण्डौं, मंसिर ४ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस् »

सराङकोटको बाटो फराकीलो पारिने, मापदण्डविपरितका संरचना हटाउन १० दिने अल्टिमेटम ४ मंसिर २०७५, मंगलवार ०५:२५

पोखरा, मंसिर ४ । पोखरा महानगरले विन्ध्यावासिनीदेखि सराङकोटसम्मको सडक फराकीलो पार्ने भएको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो । अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना..

पुरा पढ्नुहोस् »

ब्याचलर पढ्दै गरेकी युवती विभत्स ढंगले झुण्डिएको अवस्थामा भेटिईन् ४ मंसिर २०७५, मंगलवार ०५:०३

काठमाण्डौं, मंसिर ४ । काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको पनौती–५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनको शरीरमा भित्री..

पुरा पढ्नुहोस् »

पञ्चासेमा नयाँ केवुलकार बन्दै, १० अर्व लगानी हुने (पढ्नुस् पूरै) ३ मंसिर २०७५, सोमबार ०७:१७

पोखरा, मंसिर ३ । कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय एवम् धार्मिक तीर्थ स्थल पञ्चासेमा केबलकार निर्माण हुने भएको छ । पर्यटकको बसाई लम्ब्याउने उद्धेश्यले पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले १० अर्बको लागतमा केबलकार सहितको बृहत..

पुरा पढ्नुहोस् »

एकादशी मेला हेर्न गएका धादिङ र गोरखाका युवावीच बुंकोटघाटमा ग्याङ फाईट-गाडी ध्वस्त, प्रहरी घाईते ३ मंसिर २०७५, सोमबार ०५:३३

पोखरा, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ । आइतबार राती १ बजेतिर धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुदाँ..

पुरा पढ्नुहोस् »

नेपालकी मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ ३ मंसिर २०७५, सोमबार ०५:२०

पोखरा, मंसिर ३ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए । उनको..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा बालकको मृत्यु, ७ जना घाइते ३ मंसिर २०७५, सोमबार ०५:०८

पाल्पा, मंसिर ३ । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कितको मृत्यु भएको..

पुरा पढ्नुहोस् »